इलाम, ३० किलो अलैंची बोकेर सदरमुकाम फुङ्लिङ आएका मेरिङ्देन गाउँपालिका–५ का पेम्बा शेर्पाले दुई दिन बजार घुम्दा पनि बेच्न सकेनन् । ‘प्रत्येक व्यापारीलाई किनिदिन आग्रह गरेँ’ बिहीबार बिहान निराश हुँदै शेर्पाले सुनाए, ‘धेरै जनाले त नराख्ने भने, एक–दुईजनाले उधारोमा राख्ने भने, तर भाउ पछि काट्ने गरीमात्र ।’ तत्काल पैसा चाह...
अर्थ
-
-
यसरी सकियाे ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’
पर्यटकीय क्षेत्र प्रचार, साहित्यिक बहस र चिन्तनसँगै इलामको देउमाई नगरपालिकामा आयोजना भएको दुई दिने ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’ आइतबार सम्पन्न भएको छ । महोत्सबमा राष्ट्रियस्तरका साहित्यिक स्रष्टा र राजनीतिज्ञ प्रस्तुति रहेको थियो । महोत्सबको दोस्रो दिन साहित्यकार कुन्ता शर्मा र शिमा आवाससँग‘सार्वजनिक जीवनमा म...
-
अहिले पनि श्रमिकले ज्याला नपाउनु आश्चर्यजनक
इलाम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उप नेता तथा पूर्वसभामुख सूवासचन्द्र नेम्वाङले चिया मजदुरहरुले न्युनतम ज्याला समेत नपाउनुमा आश्चार्यको ब्यक्त गरेका छन् । इलाम चिया बगानमा कार्यरत मजदुरहरुको ज्ञापन पत्र बुझ्दै उनले अन्य क्षेत्रभन्दा चिया मजदुरको कम पारिश्रमीक तोकिएकाले न्युनतम ज्याला समेत नपाउनु आश...
-
सहिद रत्नको शालिक अनावरण गरिँने
इलाम । पञ्चायती व्यवस्थाको बिरुद्धमा लड्दा सहादत प्राप्त गरेका सहिद रत्नकुमार बान्तवाको सालिक अनावरण गरिने भएको छ । माङसेबुङ गाउँपालिकास्थित इभाङमा निर्माण भएको सालिकको अनावरण गरिने भएको हो । ४० औं स्मृति दिवस र ६७ औं जन्म जयन्तीको अवसरमा आउँदो चैत २७ गते शहीद बान्तवाको सालिक अनावरण संघीय सरकारका रक्षा मन्त्री इश्वरी...
-
देउमाईमा महोत्सब शुरु, पूर्व सभामुखद्वारा उद्घाटन
पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थानीय वस्तुको प्रचारका देउमाई नगरपालिकाको मंगलबारेमा‘देउमाई साहित्य, पर्यटन महोत्सव’ शनिबार सुरु भएको छ । महोत्सबको उद्घाटन पूर्व सभामुख तथा वर्तमान सांसद सुवासचन्द्र नेम्बाङले गरे । उनले महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास रहेको बताए । नेम्बाङले इलाम आफैमा ए...
-
माछाको शौखिन हुनुहुन्छ ? ढाप पोखरी महोत्सवमा पुग्नुहोस
इलाम । माछा खाने शोख होला । तर, फर्मालिन हालेर ल्याइएको बजारको अस्वस्थ्यकर माछाले वाक्क । बजारमा मात्रै होइन खोलाका होटलहरुमा समेत सीमापारिकै माछाले पकड जमाएको छ । इलाममा जीउदो माछा विरलै पाइन्छ । माछाको पारखीहरुले धित मार्र्न पाउदैन् । त्यस्ता माछा सिकारीलाई अब इलाममानै एउटा अवसर छ । इलामको धाप पोखरीमा आयोजित महोत...
-
३६ घरपरिवारलाई साेलार वितरण
राष्ट्रिय विद्युत प्रसारण लाइनमा नजोडिएको क्षेत्रका विपन्न परिवारका ३६ घरपरिवारलाई शनिबार एक कार्यक्रमका बीच माङ्सेबुङ गाउँपालिकाले वैकल्पिक उर्जा(सोलार) वितरण गरेको छ । राष्ट्रिय प्रशारण लाइनमा जोडिन लामो समय लाग्ने स्थानका निम्न आर्थिक स्रोत भएका घर परिवारलाई सोलार वितरण गरिएको हो । माङ्सेबुङ गाउँपालिका र वैकल्पिक नव...
-
सुजुकी इन्ट्रुडरको नयाँ वर्ष अफर
सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट बाइक इन्ट्रुडरको प्रत्येक खरिदमा बैकंक भ्रमण वा ४३ इन्च स्मार्ट एलइडी टिभी. को योजना ल्याएको छ । यही चैत्र १३ गतेदेखि लागू गरिएको यस योजना अन्तर्गत प्रत्येक इन्ट्रुडर बाइकको खरिदमा ग्राहकले आधुनिक स्टाइलिस ...
-
राष्ट्र शान्ति र कल्याणको कामना गर्दै पुराण
इलाम । राष्ट्र शान्ति र कल्याणको कामना गर्दै इलाम नगरपालिका वडा नं.५ बरबोटेस्थित राम जानकी मन्दिरमा आउँदो चैत २२ गते देखि श्रीमद् देवी भागवत् पुराण लगाइने भएको छ । राम जानकी मन्दिर पुराण मूल आयोजक समितिको आयोजनामा लाग्ने पुराण चैत ३० गते सम्म सञ्चालन हुने छ । पुराणको बाचन इलामका युवा पण्डितद्वय कृष्णप्रसाद घिमिरे र विष...
-
सरकारले तोकेको ज्याला नदिए हड्ताल गर्ने चिया मजदुरको चेतावनी
इलाम/नेपाल सरकारले ०७५ साउन १ गते देखि लागू हुनेगरि नेपाल राजपत्रमा प्रकाशित गरेको चिया श्रमिकको नयाँ ज्यालादर कार्यान्वयनको माग गर्दै चिया श्रमिकहरूले बुधबार जिल्ला प्रशासन कार्यालय इलाममा ज्ञापन पत्र बुझाएका छन् । चिया टिप्ने सिजन शुरू हुँदै गर्दा आगामी चैत १७ गतेदेखि बगान र उद्योग प्रतिष्ठानहरूमा काम नगरि आन्दोलन...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 76
- Next Page »













