• उद्योग बाणिज्य संघको नेतृत्वमा दुई धारको टक्कर

    आउँदो वैशाख २८ गते इलाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा चुनाव हुने भएको छ । चुनावका लागि उद्योगी तथा व्यवसायीहरू बीच दुई घारमा रहेर टक्कर पर्ने देखिएको छ ।चुनावका लागि लोकतान्त्रिक धार र प्रगतिशील(बामपन्थी) धार बीच टक्कर पर्ने देखिएको छ । बाणिज्य संघको आउँदो आठौ चुनावका लागि अध्यक्षमा लोकतान्त्रिक धारबाट इश्वर चिपा...

  • अभियुक्तकाे ‘स्केच’ बनाउने एक्ला प्रहरी योगेश ।कसरी बनाउँछन् त स्केच [भिडियाे सहित}

    अपराध अनुसन्धानमा फरेन्सिक आर्ट भनिने रेखाचित्र मार्फत अपराधी पक्राउमा सफलता पाएको नेपाल प्रहरीले जनाएको छ। तर महत्वपूर्ण विधि मानिने भएपनि त्यस्तो क्षमता भएका सई योगेस महर्जन एक्ला प्रहरी हुन्। विगत नौ वर्षदेखि यस कार्यमा सक्रिय रहेका महर्जन फरार तथा पहिचान नभएका अपराधीसम्म पुग्न रेखाचित्र निकै प्रभावकारी भएको बताए...

  • श्रमिककाे आवाज : न त सरकारले सुुन्छ न सांघाईंले

    सरकार आफैँले तोकिदिएको ज्याला र अन्य सेवा सुविधा कार्यान्वयन गराउने विषयमा सरकार नै मौन बसेपछि चिया श्रमिकले थालेको आन्दोलन लम्बिएको छ । श्रमिकको आन्दोलन सुरु भएको ३५औँ दिनसम्म पनि सरकार र व्यवसायी दुवै मौन बसेका छन् । सरकारी नियमअनुसार कुनै पनि निर्णय वा सूचनाको परिपक्वता ३५ दिनमा पूरा हुन्छ । सरकारी स्वामित्वमा रहे...

  • पाँचथरमा ५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

    पाँचथरबाट सुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९सय १५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न थालिएकामा म‌‍सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो ।हालसम्मम ५५ हजार ९सय १५ ले उक्त परिचयपत्र लिइसकेका र करीब १९ हजार परिचयपत्र ...

  • लेप्चा भाषा पढाउन सीमापारी शिक्षक खोज्दै गाउँपालिका

    इलाम । लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषा जोगाउनका लागि यहाँस्थित रोङ गाउँपालिकाले अब विद्यालयमा लेप्चा भाषा पढाउने भएको छ । बोलीचालीमा मात्र प्रयोग हुने भाषालाई औपचारिक बनाउँदा पछिल्लो पुस्तामा समेत भाषाको ज्ञान बढ्ने भएकाले गाउँपालिकाले विद्यालयमा पढाउने तयारी थालेको हो । गाउँपालिकाले भाषा पढाउन पाठ्यक्रम तयारी...

  • चिया श्रमिकका लागि श्रमिक दिवस नै ‘खल्लो’

    आज १३० औं  अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर धुमाधामसँग मनाइयो । चिया श्रमिकका लागि भने आफ्नै दिवस पनि खल्लो भएको छ । श्रमिक पारिश्रमिककै लागि एक महीना यता आन्दोलनमा छन् । सरकारी चिया बगान र कारखानाका श्रमिकले सरकारले तोके बमोजिमको ज्याला नदिएको भन्दै चिया श्रमिक आन्दोलनमा नै उत्रिएका हुन् । आन्दोलनलकै कारण श्रमिकले आ...

  • चिया मजदुरको माग सुनुवाई भएन

    इलाम। चिया श्रमिकहरुको आन्दोलनका कारण सांघईले सञ्चालन गरेका कारखाना र बगानहरु २६ दिनदेखि बन्द छन् । चिया श्रमिकहरुले श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने र श्रावणदेखि वृद्धि भएको ज्याला पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चरणवद्ध आन्दोलनमा उत्रिएक...

  • व्यक्तिगत घटना दर्ता कार्य थप प्रभावकारी हुँदै

    इलाम नगरमा व्यक्तिगत घटना दर्ता गराउने कार्य २०३७ साल माघ १ देखि निरन्तर हुँदै आएको छ । यस अनुसार इलाम नगरपालिका क्षेत्रमा २०७५ साल बैशाख १ देखि २०७५ साल चैत्र मसान्त सम्मकोे तथ्याङ्क अनुसार १११३ जना (बालक ५८३ र बालिका ५३०) को जन्म दर्ता, ३४४ जना (पुरुष १९१ र महिला १५३) को मृत्यु दर्ता, ४२८ जोडीको बिवाह दर्ता, बसाइसराइ...

  • सुर्योदयका निजी कारखानाहरुले मजदुरलाई पूरै सुविधा दिने

    सुर्योदय नगरपालिकामा रहेका चिया कारखानाहरुले चिया मजदुरहरुलाई आइतबारदेखि सरकारले तोकेअनुसारको सेवा सुविधा दिने भएका छन् । सुर्योदय टि प्रोड्यसर्स एशोसिएशनले सरकारसँग निश्चित माग राखेर तीन महिनालाई सरकारले तोकेको सेवा सुविधा कार्यान्वयन गर्ने जनाएको छ । सुर्योदय नगरपालिकाका ५४ वटा साना ठूला चिया कारखानाहरुको संगठन...

  • वर्ष गाँठ समापनमा पूर्व प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान

    इलाम सदरमुकाम स्थापनाको दुई सय पुरा भएको अवसरमा ‘इलाम हाम्रो गौरव दुई सय वर्षमा हामी इलामेली’ नारा सहित आयोजित विविध कार्यक्रमको समापन गरिएको छ । इलाम नगरपालिकाले सदरमुकाम स्थापनाको दुई सय पुगेको अवसरमा वर्षदिनभरी विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको थियो । समापन समारोहमा नगरपालिकाका पूर्व प्रशासकिय अधिकृत महेन्द्र कु...