इलामका स्थानीय तहले सरकारी स्वामित्वका चिया बगान निजीकरण फिर्ताको माग गरेका छन् । सरकारले २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाइ समूहलाई ६५ प्रतिशत सेयरमा निजीकरण गरेका इलाम र झापाका गरी सातवटा चिया बगान फिर्ताको माग गरेका हुन् । निजीकरण गरिएपछि सरकारी स्वामित्तका चिया बगानको अस्तित्व सङ्कटमा परेको र जीर्ण बन्न थाल...
अर्थ
-
-
वाणिज्य संघमा प्रजातान्त्रिक समूह विजयी
इलाम उद्योग वाणिज्य संघको आठौं अधिवेशनमा लोकतान्त्रिक समूहका इश्वर चिपालूको प्यानलै विजयी भएको छ । विजयी चिपालूले प्रतिष्पर्धी प्रगतिशील समूहका देबेन्द्र शंकरलाई जितेका हुन् । जीतका लागि चिपालूले छ सय ३४ मत ल्याएका छन् भने शंकरले तीन सय ९३ मत प्राप्त गरेका छन् । यस्तै,वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका कृष्ण पौ...
-
श्रीमानको सम्झनामा सत्सङ्ग भवन निर्माण गरिने(फोटो फिचर)
श्रीमानको सम्झनामा ललितपुर भैषेपाटी निवासी मोहनी रिसालले यहाँस्थित सन्दकपुर गाउँपालिकाको सलुबुङमा सत्सङ्ग भवन निर्माण गर्नुहुने भएको छ । स्वर्गीय पति आनन्दगोपाल रिसालको सम्झनामा श्रीमती मोहनीले निर्माण गर्ने भवनको आज एक कार्यक्रमका बीच शिलन्यास गरिएको छ । सुलुबुङको नर्मदेश्वर शिवालय मन्दिर तथा नर्मदेश्वर गुरुकुलमा निर...
-
धार्मिक तथा पर्यटकीय विकाशका लागि गुरुयोजना
वैदिक सनातन धर्मको रक्षाका साथै स्थानीय स्तरको पर्यटकीय प्रवद्र्धनका लागि यहाँस्थित सन्दकपुर गाउँपालिकाको सलुबुङमा गुरु योजना बनाएर काम गरिदै आएको छ । विकट इलामको उत्तरी क्षेत्रमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल ओझेलमा परेकाले पर्यटकीय विकाशमा सघाउ पु¥याउनका लागि गुरु योजना निर्माण गरिदै आएको हो । विकासका सम्भावित क्...
-
चिया खेती सिक्न मनवानपुर र रामेछापका किसान इलाममा
इलाम, विभिन्न जिल्लाका अगुवा किसानले इलामका चिया क्षेत्रको भ्रमण गरेका छन् । ललितपुरका ९ र रामेछापका १ गरी १० वटा चिया सहकारीका २१ अगुवा किसानले चिया सहकारीको अवलोकन भ्रमणमा इलाम आएका हुन् । चिया खेतीको विस्तार नेपालको विभिन्न क्षेत्रमा विकास भए सँगै ललितपुरको दक्षिणी भेगको ग्रामीण क्षेत्रमा समेत किसान सहकारीमा आवद्ध भ...
-
‘१० वर्षभित्र हाम्रो प्रदेशबाट कोही श्रमका लागि विदेशिनु पर्दैन’
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताएका छन् । आइसिटी मिडियाद्वारा शुक्रबार विराटनगरमा आयोजित स्टार्टअप एण्ड इनोभिएशन दुई दिने मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले सूचनाको प्रविधिको प्रयोग गरी प्रदेशमा ...
-
गोर्खाल्याण्ड आन्दोलन सेलाएपछि राजश्व वृद्धि
भारतको पश्चिमवंगालको दार्जिलिङमा भइहरने गोर्खाल्याण्ड आन्दोलन केही मत्थर भएपछि पशुपतिनगर भन्सार कार्यालयको राजश्व संकलनमा वृद्धि भएको छ । एक आर्थिक वर्षमा एक करोड ७४ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले चैत मसान्तसम्ममा एक करोड ९ लाख ४० हजार ६२१ रुपैयाँ राजश्व संकलन गरिसकेको भन्सार कार...
-
डिभीको नतिजा हेर्न यसाे गर्नुहोस्
अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । ईडीभी को नतिजा नेपाली समय अनुसार मंगलबार बेलुका ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको थियो ।नतिजाwww.dvlottery.state.gov/मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बर...
-
चिया श्रमिक भन्छन्–कानुन कार्यान्वयन गर्न माग गर्दा पनि सरकार किन मूकदर्शक ?
विभिन्न माग राख्दै चिया श्रमिक आन्दोलनमा छन् । माग सुनुवाइ नभएपछि उनीहरु निराश भएका छन् ।नयाँ श्रम ऐन अनुसारको ज्याला पाउनुपर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने माग राख्दै गत चैत १७ गतेदेखि मजदुर आन्दोलनमा उत्रिएका हुन् । श्रमिकको मागलाई निजी चि...
-
यसरी सडकमै सुतेर गरे चिया श्रमिकले आन्दोलन
गत चैत १७ गतेबाट आन्दोलनमा उत्रेका पूर्वका चिया मजदुरले तातो सडकमा सुतेर सरकारले तोकेको ज्याला माग गरेका छन्। मंगलबार झापाको विर्तामोड चोकमा पूर्व पश्चिम राजमार्गमै सुतेर उनीहरुले सरकारले मजदुरका लागि तोकेको ज्याला माग गरेका हुन्।आन्दोलनको ३८ औं दिनमा मजदुरले श्रम ऐन २०७४ लागु गर्न माग गर्दै तातो सडकमा सुतेका हुन्। स...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 76
- Next Page »













