डिभीको नतिजा हेर्न यसाे गर्नुहोस्

  सरलपाटी संवाददाता

 675 पटक हेरिएको

अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ ।

गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । ईडीभी  को नतिजा नेपाली समय अनुसार मंगलबार बेलुका ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको थियो ।नतिजाwww.dvlottery.state.gov/मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

ईडीभी आवेदन भरेका अधिकांशले हेरिरहेकाले वेबसाइट भने खुल्न सकिरहेकाे छैन ।

ईडीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार