• राष्ट्रपतिको तलब मात्रै एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ । प्रधानमन्त्री, मन्त्री र सांसदको कति ? [सूचीसहित]

    सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसदको तलव वृद्धि गरेको छ । विभिन्न श्रेणीका राजपत्रांकित र राजपत्रअनंकित कर्मचारीको तलबमा क्रमशः १८ र २० प्रतिशतका दरले तलब वृद्धि गरेसँगै राष्ट्रपतिदेखि सांसदको तलबमा समेत वृद्धि भएको हो ।राजपत्रांकितको तलब १८ प्रतिशतका दर...

  • आर्थिक वर्ष २०७६।०७७ को बजेटको पूर्ण पाठ

    अर्थमन्त्री युवराज खतिवडाले बुधबार अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण (बजेट) मा विनियोजित रकममध्ये चालु खर्च ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२।४ प्रतिशत, ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६।६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनि...

  • यस्ता छन् २०७६/७७ को बजेटको विशेषता

    अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । बजेटका विशेषता: बजेट– १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख चालु– ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख पूँजिगत– ४ खर्ब ८ अर्ब ५९ लाख वित्तीय व्यवस्था– १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख राजस्व– ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख सहकारीलाई धेरै ब्याज ...

  • मुख्यमन्त्री पार्किङस्थल तथा सिनेमा हल भवनको डिपिआर तयार

    इलाम सदरमुकामस्थित इलाम नगरपालिका वडा नं.७ को हालको बसपार्क भएको ठाउँमा निर्माण हुने बहुतले मुख्यमन्त्री पार्किङस्थल तथा सिनेमा हलको डिपिआर तयार भएको छ । करिब नौ महीना लगाएर डिपिआर तयार गरिएकोे भवन जमिनको सतहदेखि चार तले निर्माण हुने जनाइएको छ । भवनका ‘अन्डर ग्राउन्ड’ सतहमा सवारी पार्किङस्थल निर्माण गरिने छ । डिपिआ...

  • मृगौला पीडितका लागि उपचार खर्च अभाव, जीवन वचाइदिन आग्रह

    दुवै मृगौला फेल भएर पीडित सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईंले सहयोगको आग्रह गरेका छन् । डेढ महिनायता काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षे चापागाईंले अहिलेसम्म उपचार गर्दा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग याचना गरेका हुन् । पीडितका परिवारजन र आफन्तले आइतबार सदरमुकाममा पत्रकार सम्...

  • मेची राजमार्ग अझै व्यक्तिको नाममा

    तीसको दशकमा निर्माण प्रारम्भ भएको मेची राजमार्गले ओगटेको जग्गाको लगत कट्टा नहुँदा त्यसमा परेको जग्गाको धनीपुर्जा अझै व्यक्तिको नाममा छ। झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म राजमार्गमा परेको जग्गा अझै पनि सरकारको नाममा आएको छैन। राजमार्ग क्षेत्रको तीसको दशकमा निर्माण प्रारम्भ भएको मेची राजमार्गले ओगटेको जग्गाको लग...

  • यसरी हुँदैछ इलाममा वैज्ञानिक वन ब्यवस्थापन

    इलाम।इलामको दुई सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएको छ । इलाममा यो कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । नयाँ तरिकाले वनको संक्षण, बनजन्य बस्तुको उत्पादन र वनको दिगो ब्यवस्थापनका लागि नयाँ कार्यक्रमको थालनी गरिएको बताइएको छ । माइनगरपालिका¬–५ को लाली गुराँस सामुदायिक वन र माई नगरपालि...

  • प्रदेश १ मा बन्ने भो शहरी करिडोर

    प्रदेश १ सरकारले महत्त्वकांक्षी योजनाको रुपमा अघि सारेको शहरी करिडोर निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम अघि वढ्ने भएको छ । संघीय सरकारअन्तर्गत शहरी विकास मन्त्रालय, प्रदेश १ सरकार र मुख्य लगानीकर्ता एसियाली विकास बैंकबीच योजना निर्माणको प्रारम्भिक कामलाई अघि बढाउन डीपीआर तयार गर्ने सहमति भएको हो । ...

  • काँकरभिट्टा नाका बन्द

    आइतबार हुने दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण शनिवार साँझ ६ बजेदेखि नेपाल-भारत सीमा नाका सिल हुने भएको छ । तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि उपनिर्वाचन गर्न लागिएको हो । इलाका प्रहरी कार्यालयका काँकडभिट्टाका डिएसपी महेश थापाले झापाको काँकडभिट्टा-पानीट्यांकी र इलामको पशुपति-मिरिक नाका दुई दिन बन्...

  • मन्त्रीका कुराले श्रमिक विश्वस्त

    इलाम, ‘हामीले नयाँ कुरा मागेका होइनौ । सरकारले तोकको नियम अनुसारको ज्याला मात्र मागेका हौँ ।’ यहाँस्थित इलाम चिया कमानकी श्रमिक सरस्वती चम्लागाईंले भन्नुभयो,‘त्यहीँ माग गर्दा पनि कारखानाले दिएको छैन ।’ गत चैत १७ देखि आन्दोलनरत चिया श्रमिकले आज चिया कमानमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट सँग गुनासो गरेको भनाइ हो य...