किसानलाई हरियोपत्तीको मूल्य दिन नसकेको भन्दै सूर्योदय नगरपालिकाका उद्योगीले चिया प्रशोधन उद्योग बन्द गर्ने घोषणा गरेका छन्। स्थानीय सरकारले तोकेको हरियोपत्तीको न्यूनतम् मूल्य दिँदा आफूहरू डुब्ने अवस्था आएको भन्दै उनीहरूले बिहीबारदेखि सबै उद्योग बन्द गर्ने निर्णयसमेत गरेका हुन्। सूर्योदय टी एसोसिएसनमा आबद्ध उद्योगीको ग...
अर्थ
-
-
इलाम नगरपालिकाको बजेट ८६ करोड ८२ लाख
इलाम । इलाम नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि ८६ करोड ८२ लाख २२ हजार रुपैयाँको बजेत तथा कार्यक्रम पारित गरेको छ । चालु आवको भन्दा ७ करोड दुई लाख २२ हजार रुपैयाँ बढि रकमको बजेट ल्याएको हो । चालुआवमा ७९ करोड ८० लाख रुपैयाँको बजेट कार्यान्वयन गरिदैछ । पाँचौ नगरसभामा उपप्रमुख सुशिला नेम्वाङ्गल...
-
२६ करोडको लागतमा चिया परीक्षण केन्द्र बन्दै
इलाम/चियाको राजधानी घोषित इलामको सूर्योदय नगरपालिकाको कन्याममा नेपालमा नै पहिलो पटक चिया परिक्षण केन्द्र ‘टि टेस्टिङ सेन्टर’ स्थापना हुने भएको छ । प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा परिक्षण केन्द्र बन्न लागेको हो । त्यसका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पाँच करोड रुपैयाँ छ्ट्याएको छ । त्यसम...
-
राजश्व बाँडफाँडमा समस्या पर्ने अर्थ मन्त्रालयको चेतावनी
सङ्घीय सरकारले स्थानीय तहरुलाई असार १० गतेभित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो । अर्थ मन्त्रालयको पत्रअनुसार असार १० भित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्नु पर्नेछ । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनको व्यवस्था...
-
लुटियो महिलाले लगाएको सुनको सिक्री
सुनसरी, धरान उप महानगरपालिका – १३ जानकि चोक भृकुटिमार्गमा मर्निङवाक गर्दै गरेकी महिलाको गलामा लगाएको सुनको सिक्री लुटिएको छ । आज बिहान करिव ५ बजे बाटोमा धरान –१६ गणतन्त्र चौक नजिकै घर भएकी मङ्सीमाया राईको गलाबाट चौक नजिकै हिडिरहेको बेला एक तोलाको सुनको सिक्री लुटिएको छ । घटनास्थल नजिकै धारामा पानी थाप्दै गरेका मानिस...
-
बल्झिदैँ ३३ किलो सुन काण्ड–न्यायाधीशसँग स्पष्टीकरण माग
साढे ३३ किलो सुन प्रकरण मुद्दा प्रक्रिया शंकास्पद भेटिएपछि काजमा तानिएका विराटनगर उच्च अदालतका तीनजना न्यायाधीशलाई न्यायपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले विराटनगर उच्च अदालतका तीन न्यायाधीशलाई स्पष्टीकरण सोध्ने, तीनजनालाई ध्यानाकर्षण ...
-
असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी
दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी नखोलेकोमा असन्तुष्टि जनाउँदै वैदेशिक रोजगार व्यवसायीले मलेसिया रोजगारी सुचारु गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले असार १२ गतेभित्र मलेसिया रोजगारी सुचारु नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। संघका अध्यक्ष रोहन गुरुङले असा...
-
प्रदेश नं १ मा रु ४२ अर्बकाे बजेट
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् । कूल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत, पूँजीगततर्फ रु २३ अर्ब ५७ करोड ३९ ल...
-
कस्तो आउँदै छ सातै प्रदेशमा बजेट ?
प्रदेश १ : पुराना कार्यक्रम नै निरन्तरता विराटनगर/अधिकांश पुराना कार्यक्रमको निरन्तरतासहित कृषि र पर्यटनलाई प्राथमिकता दिएर प्रदेश एक सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट ल्याउँदै छ । आइतबार दिउँसो ३ बजे प्रदेश सरकारको तर्फबाट अर्थ मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभा बैठकमा चालू वर्षभन्दा २० प्रतिशत ...
-
च्याउ खेती सम्बन्धी तालिम सम्पन्न
इलाम नगरपालिका वडा नं. ४मा च्याउ खेती सम्बन्धी चार दिवसीय तालिम आज सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरूलाई समुदायमा आधारित पुनस्र्थापना गर्ने कार्यक्रम अन्तर्गत दृष्टिविहिन व्यक्तिहरूलाई तालिम दिएको छ । इलाम नेत्र हिन संघको आयोजना र इलाम नगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा तालिम भएको हो । तालिमको इलाम नगरपालिकाक...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 76
- Next Page »













