इलामका समाजसेवीलाई शनिबार काठमाडौंमा राष्ट्रिय सम्मान प्रदान गरिएको छ ब्लुरेन एजुकेशन फाउन्डेसनले आयोजना गरेको ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’का अवसर पारेर नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्बर खड्का र तथा निर्माण व्यवसायी दीपक गौतमलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो । समाज सेवा तथा निर्माण व्यवसायी क्षेत्रमा ...
अर्थ
-
-
विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या झण्डै ८ अर्ब
विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ । इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो । सन् २०१९ को पहिलो ३ महिनामा विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ४ करोड ४० लाखले वृद्धि भएको छ ।पछिल्लो एक वर्षमा ...
-
‘ब्ल्याकमेलिङ’ गर्दै किशोरीको बलात्कार गर्दै
झापा मेचीनगर–९ कि एक किशोरीले आफूलाई घर मालिकले ‘ब्ल्याकमेलिङ’ गर्दै पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छन् । मधेशी दलित (डोम) समुदायकी १७ वर्षीया किशोरीले विगत एक वर्षदेखि घर मालिक करिब ६० वर्षका विष्णु खड्काले बलात्कार गरेको र कसैलाई सुनाए ज्यान मार्ने धम्की दिएको बताइन् । किशोरीले गत असार ३ गते इलाका प्रहरी कार्याल...
-
माइ नगरपालिकाकाे बजेट ४५ करोड ८६ लाख
इलामको कान्छो नगरपालिका माई नगरपालिकामा ४५ करोड ८६ लाख ६३ हजार रुपैयाको आय ब्याय पारित गर्दै पाँचौ नगरसभा सम्पन्न भएको छ । सभाले चालुतर्फ रु.१८ करोड ९५ लाख ५८ हजार अर्थात ४१.३३ प्रतिशत रकम र पँुजीगत तर्फ रु.२६ करोड ९१ लाख ५ हजार अर्थात ५८.६७ प्रतिशत बजेट बिन्योजन गरिएको हो । मेयर दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न ...
-
चिया नबिकेपछि आन्दोलनमा किसान
नगरपालिकाले चियाको मूल्य तोकेको विरोधमा किसानहरुले सोमबार इलामको सूर्योदय नगरपालिका कार्यलय घेराउ गरेका छन् । किसान र उद्योगीको सहमतिमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ लागू गरी न्यूनतम मूल्य प्रति किलोग्राम ४० रुपैयाँ कायम गरेको थियो । उद्योगीले चिया खरिद नगर...
-
अदुवाको मूल्यले खुसी छन् किसान
यस वर्ष सहज रूपमा नेपाली अदुवाले भारतमा प्रवेश पाएको छ। नेपालमै अदुवा धुने पखाल्ने काम हुन थालेपछि अदुवाको निर्यात सहज भएको हो भने देशभरका अदुवा कृषकले अघिल्लो वर्षभन्दा राम्रो मूल्य पाएका छन्। यसअघि कहिले विषादी प्रयोग गरेको, कहिले चीनमा उत्पादन भएको अदुवा नेपाल हुँुदै भारत पुर्याउने गरेको आरोप लगाउँदै भारतले...
-
६० प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर
नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँच भन्दा बाहिर रहेका छन्। बैंक बित्तीय संस्थासँग पहुँच नपुग्दा अझै पनि करिब २० प्रतिशत नागरिक साहु महाजनसँग नै आर्थिक कारोबार गरिरहेको नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक बिश्चल अधिकारीले बताए। वित्तीय जागरणः राष्ट्रिय अभियानका क्रममा आइतबार डडेल्धुरा पुगेका निर्देशक अधि...
-
झापामा रोपियो सडकमा धान !
आज असार १५ धान दिवस । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । भद्र...
-
बन्द चिया उद्योग खुलाउने सहमति
हरियो चियापत्ती गुणस्तरहीन भएकाले किसानलाई त्यसको न्यूनतम् मूल्य दिन नसकेको भन्दै बन्द भएका सूर्याेदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग खुलाउने सहमति भएको छ। शनिबार सूर्याेदय नगरपालिका कार्यालयमा भएको जनप्रतिनिधि, उद्योगी र किसानबीचको छलफलमा चियामा गुणस्तर कायम गर्दै उद्योग चालू गर्ने सहमति जुटेको हो। छलफलमा सूर्या...
-
इलाम नगरपालिकाले दुई लाखसम्म ऋण दिने, खाली बोतलमा एक रुपैयाँ सेवा शुल्क लाग्ने
इलाम । इलाम नगरपालिकाले व्यवसायीलाई दुई लाख रुपैयाँसम्म ऋण दिने योजना सार्वजनिक गरेको छ । पाँचौं नगरसभा बैठकमा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उपप्रमुख सुशिला नेम्वाङले यसको जानकारी दिइन् । गरिबी निवारण सामाजिक परिचालन कोषबाट सात प्रतिशत ब्याजमा ऋण दिइने आर्थिक विधेयकमा उल्लेख छ । समूहगत धितोमा व्यवसायीले ...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 76
- Next Page »













