भद्रपुर नाकाबाट विषादी परीक्षणबिनै दिनहुँ लाखौँ रुपैयाँको तरकारी तथा फलफूल नेपाल भित्रिरहेको छ। व्यापारीहरूले यस नाकाबाट भित्राउने फलफूल तथा तरकारी भद्रपुर बजारसहित जिल्लाका अन्य बजारमा समेत पठाइन्छ। झापाको काँकडभिट्टा नाकामा मेची भन्सार कार्यालयले विषादी परीक्षणमा कडाइ गरेपछि त्यहाँका व्यापारीहरूले पछिल्लो समय भद्रपुर...
अर्थ
-
-
अध्यागमन कार्यालय कामविहीन
पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका मानिएको पशुपतिनगरमा अध्यागमन कार्यालय औपचारिक रूपमै खुलेको बुधबार ठीक ४ महिना भएको छ। तर, यतिका समयसम्म न यहाँ दरबन्दीअनुसार कर्मचारी आएका छन् न कार्यालयले कामै सुरु गरेको छ। निकै ‘जोड’ गरिए पनि भारतपट्टि अध्यागमन कार्यालय खुल्न नसक्दा पशुपतिनगरमा निकै दबाबका साथ खुलेको अध्यागम काम...
-
‘स्थानीय तहले जनताको भावना अनुसार काम गर्नुपर्छ’
स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले पारदर्शी र जिम्मेवार तरिकाले काम गर्दै जानु पर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । मुलुकमा तीन तहका सरकार भएपनि स्थानीय सरकार भने जनतासँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जिम्मेवार ढंगले आफ्नो भूमिका र प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिइएको थियो । इलाम सदरमुकाममा स्थानीय सर...
-
मन्त्रालयमै थन्कियो चिया प्रतिवेदन
बारम्बार समस्या बल्झिरहने चिया क्षेत्रको सुधार गर्न गठित उच्चस्तरीय कार्यदलले पेस गरेको सुझावसहितको प्रतिवेदन चार महिनासम्म मन्त्रालयमै थन्किएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव संयोजकत्वको कार्यदलले गत फागुन ३० मा बुझाएको प्रतिवेदन अहिलेसम्म गुपचुप रहेको हो। चिया क्षेत्रको चौतर्फी विकास गर्ने सुझा...
-
प्रदेश नम्बर १ मा कर्मचारी अभाव
सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ । प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत माथिल्लो तहका कर्मचारीको अभाव बढी भएको जानकारी दिए । प्रश...
-
फोनिजद्वारा ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार स्थापना’
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ । पत्रकारिताका माध्यमबाट आदिवासी जनजातिको क्षेत्रमा विशिष्ट योगदान गर्ने जिल्लाका एक जना आदिवासी जनजाति पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरी नगद १० हजार राशीको पुरस्कार स्थापना गर्न लागेको फोनिज इलामका ...
-
पत्याउनुहुन्छ ? इलाममा भन्दा बढी झापामा चिया उत्पादन हुन्छ
चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ । इलाम । फेरि प्रश्न आउन सक्छ । नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो ? धेरैलाई लाग्न सक्छ इलाम हो । तर, पछिल्लो एक तथ्यांकका अनुसार भने इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन हुने गरेको छ । इलाममा एक हजार आठ सय ८१ हेक्टर क्षेत्रफलमा चिया खेती हुने ...
-
जापान जाने कामदारका लागि भाषा र सीप परीक्षा तत्कालै दिइदैँ
जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा 'कियर गिभर'का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयल...
-
राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि मेची राजमार्ग अवरुद्ध
मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगेरभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए । सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरुद्ध भएको उनले जानकारी दिए ...
-
प्रदेश १ सरकारले एकै वर्षमा किन्यो २६ करोडको गाडी
प्रदेश १ सरकारले मुख्यमन्त्री, मन्त्री र मन्त्रालय प्रयोजनका लागि भन्दै चालु आर्थिक बर्षको ११ महिनामा २६ करोड २० लाख २३ हजार रुपैयाँको सवारी साधन खरिद गरेको छ । प्रदेश १ सरकारमा सात मन्त्रालय र कुल पाँच मन्त्री छन् । प्रदेशका मन्त्रालय, मन्त्रीबाहेक विशिष्ट पाहुनादेखि व्यवस्थापिका र मुख्य न्यायाधीवक्ताको कार्यालयसम्मक...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 76
- Next Page »












