• शनिबारदेखि दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढ्ने

    इलाम । शनिबारदेखि दूधको मूल्य प्रतिलिटर ६ रूपैयाँले बढ्ने भएको छ।शनिबारदेखि दूधको मूल्य बढ्ने दूग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक शैलेन्द्र कुमार घिमिरेले जानकारी दिए। ‘कृषि मन्त्रालयले हामीलाई प्रतिलिटर ६ रूपैयाँ बढाउने सिफारिश गरेर पत्र पठाएको छ’, उनले भने, ‘आजै बैठक बसेर मूल्य सार्वजनिक गर्छौ।’  उनका अनुसार ...

  • पत्याउनु हुन्छ – एउटै बाख्राको दाम अढाइ लाख

    सन्दकपुर ५ तालगाउँका गोपाल खतिवडा बोयर बाख्रा खोज्दै रुकुम पश्चिम पुगे । १० दिनभन्दा धरै खर्चेर उनले खारा गाउँबाट २ वटा बोयर बाख्रा खरिद गरेर ल्याए । उनले शतप्रतिशत बोयर प्रमाणित बोकालाई २ लाख ५० हजार रुपैयाँ तिरे । अनि ब्याउने बाख्रालाई डेढलाख रुपैयाँ खर्चिए । उनका अनुसार यो बाख्रा ८७ दशमलव ५ प्रतिशत बोयर प्रमाणित छ ...

  • विदेशबाट फर्केर रहर लाग्दो ‘सहचालक’

    इलाम ।  ‘काठमाण्र्डाैँ हो ?, काठमाण्डौँ जाने कोही छ ? ननस्टप यात्रा । चडेको भाडा लिइन्न ओर्लेको मात्र लिइन्छ ।’ ठट्यौली मिसाउँदै यात्रु खोज्ने इलाम नगरपालिका–९ का डम्बर बहादुर भट्टराईको विहानी सधै यसरी नै सुरु हुन्छ । उमेरले ५१ वर्ष पुग्दाको फूर्ती कुनै तन्नेरी भन्दा कम हुँदैन । दश वर्षसम्म विदेशमा पसिना बगाएर देश फर्क...

  • व्यावसायिक बन्न सकेन आलुखेती

    लेकाली क्षेत्रमा बर्खे आलु खन्ने बेला अन्तिम चरणमा पुगेको छ। घट्दो खेती, रोग किराको आक्रमण तथा उत्पादन राम्रो नहुँदा आलुखेती खस्किँदै गएको छ। पर्याप्त सम्भावना भए पनि आलु खेतीको आधुनिकीकरण तथा व्यवसायीकरण हुन सकिरहेको छैन। पूर्वी पहाडी जिल्लामा महत्वपूर्ण खेतीको रुपमा आलुलाई लिइन्छ। लेकाली क्षेत्रको आलुको स्वादका पारख...

  • भारत निर्यात हुने बस्तुको सूचिमा नहुुँदा चिराइतो निकासी ठप्प

    इलाम । सन्दकपुर गाउँपालिका–५ जमुना निगुरेका गोपाल राईको ४० रोपनी जमिनमा चिराइतो खेती गरेका छन् । राईले बार्षिक १० देखि १५ मन चिराइतो उत्पादन गर्छन । केही वर्षअघिसम्म चिराइतोको आम्दानीले घर खर्च धान्थ्यो । कुनै बेला मनग्गे आम्दानी दिने चिराइतोले उनलाई अहिले ‘निल्नु न ओकल्नु’ बनाएको छ । कुनै बेला छ सय रुपैयाँ किलोका द...

  • ग्लोबल नेप्लीज सेफ फेडेरेशनको अध्यक्षमा विशाल तामाङ्ग

    इलाम । नेपाली कुक तथा सेफहरुको संस्था ग्लोबल नेप्लीज सेफ फेडेरेशन इलामको अध्यक्षतामा विशाल तामाङ्ग चयन भएका छन् । सुर्योदय नगरपालिकाकोे अन्तुमा भएको कुक सेफ तथा पर्यटन ब्यवसायीको भेलाले तामाङ्गलाई अध्यक्षमा चयन गरको हो । समितिको उपाध्यक्षमा पर्शुराम दुलाल, सचिवमा धनकुमार आले, सहसचिवमा देवी पौडेल र कोषाध्यक्षमा केशव ...

  • नेपालमै फ्लाइङ स्कुल बनाउँछौः मन्त्री भट्टराई

    इलाम । संकृति पर्यटन तथा नागरिक उढ्यन मन्त्री योगेश भट्टराईले नेपालमानै पाइलट उत्पादनको लागि ‘फ्लाइङ स्कुल’ स्थापना गर्ने बताएका छन् । इलाममा निर्माणाधिन फाल्गुनन्द सुकिलम्बु विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थलको दिगो उपयोगका लागि फ्लाइङ स्कुल स्थापना गर्ने सोचमा सरकार रहेको बताए । ‘नेपालमा फ्लाइ...

  • ज्याला बढाएसँगै ‘काममा पेलिँदै’ चिया श्रमिक

    श्रमिकको चर्को दबाबपछि सरकारी चिया बगान व्यवस्थापनले बढेको न्यूनतम ज्याला दिएसँगै काम पनि साढे दुई सय प्रतिशतले थपेको छ। बगान व्यवस्थापनले गत जेठदेखि श्रमिकलाई सहमति अनुसारको दैनिक तीन सय ८५ रुपैयाँ ज्याला दिइरहेको छ। तर, नयाँ ज्याला लागू हुनेबित्तिकै साबिकमा गर्दै आएको काम साढे दुई सय प्रतिशतले थपिएको हो। नयाँ ज्याल...

  • प्रविधिले सक्दैछ उत्पादन

    पछिल्लो समय खेती गर्ने क्रममा प्रविधिको प्रयोग बढेको छ । प्रविधिको प्रयोग बढेसँगै विशेष गरी तराई क्षेत्रमा यसको माग बढेको छ । तर, कम जनशक्ति र कम खर्चमै हुने भएपछि धेरैजसो किसानले प्रयोग समेत गर्र्दै आएका छन् । तर, यसको प्रयोगले उत्पादन भने घट्दै गएको पाइएको छ । यस्तो छ उदाहरण झापा घैलाडुव्वाका घनश्याम प्रसाईँको एक ...

  • सन्दकपुरको २८ करोड ४४ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक

    इलामको सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले गाउँसभाबाट पारित नीति कार्यक्रम सार्वजनिक गरे । गाउँपालिकाको २८ करोड ४४ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँसभाबाट पारित नीति...