अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन् । गृहमन्त्रायका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, रामेछाप र पर्सामा एक– एक जनाको मृत्यु भएको छ। यस्तै पहिरोले खोटाङमा तीन जनालाई बेपत्ता बनाएको छ भने बाढीले बगाएका कारण मोरङ, सुनसरी र पाँचथरमा एक/एक जना बे...
अर्थ
-
-
काबेली करिडोर प्रसारण लाइन निर्माणमा अवरोध
काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा अवरोध उत्पन्न भएको छ । यसलाई प्राधिकरणले नियाजित भनेको छ । आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीले काममा लगाए व्यक्तिहरुले निर्माण पाँच दिनदेखि अवरोध गरेका हुन् । भगवतीले प्रसारण लाइ...
-
अविरल बर्ष ,कहाँ कहाँ के हुँदैछ देशमा
देशभर बिहीबारबाट परेको वर्षाका कारण नदी तथा खोलाहरुको जलस्तर बढेको छ । पानी पर्ने क्रम जारी रहेकाले बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै देशभरका खोला तथा नदी आसपासका साथै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । लगातारको वर्षाका कारण बागमती नदीको तराई क्षेत्रमा जलस्तर बढेर खतराको संकेतभन्दा...
-
विराटनगर डुबानग्रस्त, महानगर प्रमुखले मागे माफी
दुई दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त बनेको छ। निर्माणाधिन सडक तथा नाला निर्माणको क्रम जारी रहेका कतिपय स्थानमा डुबानका साथै हिलो र फोहोर थुप्रिँदा सहर कुरुप बनेको छ। वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परेको छ। सानो वर्षापछि नै जलमग्न हुने ...
-
ताप्लेजुङका ३० गाउँ पहिरोको उच्च जोखिममा
ताप्लेजुङका ६१ वडामध्ये ३० वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले विगतका २५ वर्षलाई मध्यनजर गर्दै ३० गाउँहरु पहिरोको उच्च जोखिममा रहेको देखाएको छ । सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम गाउँ उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिका संयोज...
-
मेस्सीलाई दुई वर्षको प्रतिबन्ध लाग्न सक्ने !
विश्वका स्टार तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई दुई वर्षको प्रतिबन्ध हुन सक्ने भएको छ । एकपछि अर्को गरी विभिन्न विवादस्पद अभिव्यक्ति दिएका कप्तान मेस्सीलाई दक्षिण अमेरिकी फटुबल महासंघले दुई वर्षसम्म प्रतिबन्ध लगाउने तयारी गरिरहेको फक्स स्पोर्ट्सले उल्लेख गरेको छ । प्रतियोगिताको अवधिमा मेस्सीले खेल भावना विपरीत...
-
असारे विकास: निर्माणाधिन पुल नै खोलाले बगायो
इलामको सन्दकपुर गाउँपालिका ३ र ५ जोड्ने निर्माणाधीन माइखोलाको पुल आइतबार रातिको वर्षासँगै आएको बाढीले ढालेको छ। ढलान गर्न ठिक्क पारेको पुलको जगै खोलाले बगाइदिएको हो। स्थानीयका अनुसार तीन करोड १७ लाख रुपैयाँमा निर्माण भइरहेको पुलले आइतबार राति आएको साधारण बाढी थाम्न नसकेको हो। ‘बाढी आएको थियो, ढलान गर्न लागिएको प...
-
इन्टरनेट नहुँदा मालपोतमा ‘बेहाल’
केही समय अघि मात्रै नमूना घोषणा भएर विद्युतीयमाध्यममा गएको इलामको मालपोत कार्यालयमा इन्टरनेटले काम नहुँदा सेवाग्राही समस्यामा परेका छन् । ठूलै तामझामसहित विद्युतीयमाध्यममा मालपोत गएको र सेवाग्राहीले सहज तरिकाले सेवा दिने भनिएपनि इन्टरनेटको समस्यापछि काम ठप्प भएको छ । इन्टरनेटकै समस्याले गर्दा अहिले जग्गा रजिष्टेसनका ल...
-
थेरापीले ‘विषेक’ हुँदै विरामी
इलाम । सुगर, प्रेसरसहित विभिन्न रोगले गाँजेपछि इलाम नगरापालिका ७ तिल्केनीका देवानाथ दुलालले राजधानीलगायत विभिन्न हस्पिटल चाहारे । वर्षौंको उपचार दौडाहाले पनि खास सुधार नभएपछि उनी निराश बनेका थिए । सदरमुकाममा खुलेको निःशुल्क थेरापी जान थालेको केही दिनमा नै उनले बीसको उन्नाइस महसुस गरे । नियमित थेरापी सुविधा लिएपछि क्रम...
-
ल्याण्डरोभर गाडीलाई २० वर्षे मापदण्ड नलाग्ने
२० वर्ष पूराना यात्रुबाहक सवारी साधन विस्थापित गर्ने नियम बनाएको सरकारले ल्यान्डरोभर गाडीलाई भने छुट दिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ल्यान्ड रोभर गाडीलाई २० वर्षे मापदण्ड लागू नहुने बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 76
- Next Page »












