• बालबालिकालाई दशैमा नयाँ लुगा, राहसललाई दुई लाख नगद

    इलाम । राहसल बाल गृहमा रहेका १८ वर्षमा राजु परियारलाई शुक्रबार दशै आएजस्तै भयो । दशैको लागि एक सरो कपडा पाएपछि दशैको उमंग थपियो । ‘अबचाही दशै आएजस्तै लाग्यो’,उनले भने,‘यही भएपनि दशै तिहार रमाइलै हुन्छ ।’ बालगृहकै अर्जुन राईलाई पनि दशैको उमंग थपिएको छ । ‘दशैमा नयाँ कपडा पाउँदा रमाइलो लग्छ’,खुशी हुँदै उनले भने । ललिता ...

  • चाडबाडमा पनि सुनसान छ पशुपतिनगर

    इलाम । दशैँ नजिकिँदै गर्दा पनि इलामको पशुपतिनगर बजार भने सुनसान छ । अन्य समयको तुलनामा बढी कारोबार हुनुपर्ने समयमा सामान्य व्यापार पनि मुश्किलले मात्रै भएको स्थानीय व्यापारीहरुको भनाइ छ । एक र दुई किलो दाल, चिनी, चिउरा किन्नेदेखि लत्ताकपडा किन्नेसम्मको भिडले भुइँमा खुट्टा राख्नसमेत गाह्रो हुने बजारमा अहिले भने द...

  • युवा व्यवसायी उत्पादन गर्दै मञ्च

    सामाजिक रूपान्तरणका लागि युवा सुरक्षित आप्रवासनको प्रवद्र्धन र मानव बेचबिखन रोकथामका लागि युवा समूह परिचालन परियोजनाले स्वरोजगार युवा व्यवसायी उत्पादन गर्न थालेको छ । परियोजना मानव अधिकार मञ्च नेपाल इलाम र एडब्लुओ अन्तराष्ट्रियको प्रमुख साझेदारीमा स्थानीय पालिकाको समन्वयमा सञ्चालन भइरहेको छ । जिल्लाको रोङ गाउँपालिका र...

  • इलाममा बढ्दैछ् चोरी र लुटपाट !

    दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन् । रातको समयमा चोरी र सार्वजनिक सम्पती क्षति गर्ने व्यक्ति सक्रिय भएका छन् । बुधबार राति सदरमुकामको आदर्श बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोरेर नगद चोरी भएको छ । इलाम बजारको मालापथबाट कुलधारा जाने सडकमा भर्खरै ब...

  • अभियानबाट बन्यो अनाथालयको घर

    इलाम । इलाम नगरपालिका–६ चुरेघाँटीका चन्द्र राई २०७५ सालको नयाँ वर्ष मनाउन परिवार सहित इलाम नगरपालिका–९ मा रहेको राहसल अनाथालयमा पुगे । बालबालिकाको बिजोकलाग्दो बसाई देखेपछि उनलाई केही गर्न मन लाग्यो । साथीसंगीसंग कुरा गर्दा टहरो बनाइदिने निचोडमा उनीहरु पुगे । तर, त्यो दिर्घकालीन समाधान थिएन । अनाथालयको सञ्चालकहरुले दि...

  • अलैँचीमा रोगको सङ्क्रमण,ह्वात्तै घट्याे उत्पादन

    राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् । केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ जात र नयाँ ठाउँमा अलैँची रोपे पनि पुनः रोगल...

  • तीजमा सारी किन्दा सांसद सुजता परियार नै ठगिएपछि…

    काठमाडौं । सरकारले दशैं, तिहारजस्त चाडपर्वलाई लक्षित गरेर आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो । शुक्रबार संघीय संसदको उद्योग तथ...

  • गुणस्तरमापन भएपछि लागत कम हुने अनुमान

    भारत हुँदै तेस्रो मुलुक जाने वस्तुको नेपालमै स्वच्छता र गुणस्तरमापन हुने भएपछि वस्तुको लागत कम हुने अनुमान गरिएको छ । यसभन्दा अघि कृषिजन्य पदार्थ र अन्य सामान निर्यात गर्दा भारतकै कोलकतामा मात्र स्वच्छता र गुणस्तरमापन हुने गरेकामा केही समयअघि भारत–नेपालबीच भएको समझदारीमा नेपालमै गुणस्तरमापन गरेर भारत निर्यात गर्ने सहमत...

  • अर्गानिक घोषणा गरे तीन वर्षभित्र १० अर्बको चिया निर्यात

    अर्थ बहस २०१६ सालमा झापाबाट नेपालमा चिया उत्पादन सुरु भयो । ०२१ सालमा अन्य चारवटा उद्योग थपिए । अहिले झापामा मात्रै ३२ वटा चिया उद्योग सञ्चालनमा छन् । यसबीचमा चिया उद्योगमा जमिनदारहरू मात्रै होइन, साना र मझौला किसान पनि संलग्न भए । अहिले झापामा सिटिसी चिया बन्छ, जुन नेपालमा खपत हुन्छ । यस किसिमको चिया नेपालमा वार्षिक ...

  • सूर्योदयमा ‘निर्माण दस्ता’ र रोङले ‘निर्माण अभियान्ता’ परिचालन गर्ने

    निर्माणको कामलाई तिब्र बनाउन र युवाहरूलाई रोजगार उपलब्ध गराउनको लागि इलामका स्थानीय तह छुट्टै निर्माण समूह बनाउन लागेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम निष्प्रभावी भएको भन्दै आलोचना भइरहका बेला वर्षैभरी रोजगार उपलब्ध गराउन स्थानीय तहले पहल थालेको हुन् । इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले बजेट तथा न...