• सुनको भाउ स्थिर चाँदीको भाउ भने बढ्यो

      इलाम । बिहीबार सुनको भाउ स्थिर रहेको छ । लगातार बढेको सुनको भाउ आज भने स्थिर रहेको हो । आज छापावाल सुन प्रतितोला ७२ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । तथा तेजावी सुन ७२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने ...

  • परियोजनाद्धारा सीप सिकाएपछि गाउँका युवा गाउँमै स्वरोजगार

    इलाम । इलामका दुई पालिकामा परियोजनाद्धारा सीप प्रदान गरेपछि गाउँका युवाले गाउँमै रोजगारी पाएका छन् । सामाजिक रुपान्तरणका लागि युवा अभियान, सुरक्षित आप्रवासन तथा मानव वेचविखन रोकथामका लागि युवा समुहको परिचालन नामक परियोजनाबाट सीपमूलक तालिमको आयोजना गरेपछि गाउँका युवाले गाउँमानै रोजगारी पाएको परियोजना संयोजक सन्तो...

  • यस्तो छ आजको सुनचाँदीको भाउ

    इलाम । साताको दोस्रो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल प्रतितोता ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रति...

  • ५० लाख पर्ने जग्गा नगरपालिकालाई निशुल्क प्रदान

    इलाम । इलाम नगरपालिका वडा नं. ६ निवासी दुई व्यक्तिले झण्डै ५० लाख पर्ने जग्गा इलाम नगरपालिकालाई निशुल्क प्रदान गरेका छन् । मित्रलाल भट्टराई र तेजकुमारी दाहालले इलाम नगरपालिका वडा नं. ६ स्थित पिपलबोटेमा रहेको एक रोपनी जग्गा दान गरेका हुन् । उनीहरुले स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान गरेका हुन् । भट्टराईले आठ ...

  • बढ्यो सुनको भाउ

    इलाम । साताको तेस्रो दिन सुनको भाउ बढेको छ । आइतबार तोलाको ७१ हजार ३०० रुपैयाँमा कारोवार भएको छापावाल सुन मंगलबार प्रतितोलामा २०० सय रुपैयाँले बढेर ७१ हजार ५०० रुपैयाँमा कारोेवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै, तेजावी सुन पनि २०० रुपैयाँले नै बढेर ७१ हजार २०० रुपैयाँमा आइपुगेको छ । ...

  • आजको सुनको मूल्य कति ?

    इलाम । साताको दास्रो दिन सुनको भाउमा स्थिर आएको छ । सुनको भाउ तोलामा ७१ हजार ३ सय  चाँदी तोलामा ८ सय ४५ आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको हो ।   यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको...

  • इलाम नगरपालिकाको निर्णय, प्रमुख–उपप्रमुखको मृत्यु भएमा एक दिन सार्वजनिक विदा

    इलाम । इलाम नगरपालिकाले बाहलवाला प्रमुख तथा उपप्रमुखको मृत्यु भएमा एक दिन विदा दिने निर्णय गरेको छ । नगरपालिकाले “इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि, २०७६” स्वीकृत गरेको छ । त्यसमा प्रमुख तथा उपप्रमुख पदमा बाहल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिका अन्तर्गतका कार्याल र शैक्षिक संस्थाहरुमा ...

  • अन्तुको होमस्टेमा आगलागी हुुँदै

    इलाम । इलामको सूर्योदय नगरपालिका–५ श्री अन्तुमा सञ्चालित होमस्टेमा आगलागी भइरहेको छ । मानबिर तामाङले सञ्चालन गरेको होमस्टेमा आगलागी भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिए । आगो नियन्त्रणको लागि स्थानीय प्रयासरत छन् । सूर्योदय नगरपालिकाको दमकल समेत नजिकै (गणेश हिमाल चिया उद्योगमा) आइसकेको उनले जानकारी दिए । स्थान...

  • प्रथम सूर्योदय पर्यटन महोत्सव सम्पन्न

    इलाम । पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम पाँच दिने सूर्योदय पर्यटन महोत्सव सम्पन्न भएको छ । नगर क्षेत्रको विभिन्न छ स्थानमा फरक फरक कार्यक्रमहरु गरिएको महोत्सव बुधबार भएको औपचारिक समापनपछि सम्पन्न भएको हो । औपचारिक समापनपछि समेत साङ्गितिक कार्यक्रम भएको थियो । कार्यक्रममा कलाकार प्रमोद खरे...

  • सुनको मूल्यमा घटबढ हुने क्रम जारी

    इलाम । सुन बजारमा सुनको मूल्य घटबढ हुनेक्रम जारी छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेकोे छ। आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापाबाला सुनको मूल्य तोलामा सोमबार दुई सय रुपैयाँले घटेर ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७१ हजार एक सय रु...