इलाम । सुनको भाउ आइतबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शु्क्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैय...
अर्थ
-
-
तलब नपाउदा जिल्ला बाहिरका शिक्षकलाई घर जान सकस
इलाम । इलामका ४१ विद्यालयमा कार्यरत दुई सय भन्दा बढी शिक्षकले तलब नपाए पछि जिल्ला बाहिरका शिक्षकलाई घर जान सकस हुने भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिकाका सबै सामुदायिक विद्यालयका दुई सय १८ जना शिक्षकले असोजपछिको दोस्रो चौमासिक तलब नपाए पछि परीक्षा सके तग्गतै छुट्टी हुने भएकाले घर जान सकस हुने भएको हो । चैत्र ५ गत...
-
सुनको मूल्य दुई हजारले घट्यो
इलाम । सुनको मूल्य मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सोमवार ७७ हजार पाँच सय रुपैयामा कारोवार भएको सुनको मूल्य मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी तोलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।...
-
रोङ्गमा अध्यक्ष मौरी लघुउद्यम कार्यक्रम सञ्चालन
इलाम । महमा आत्मनिर्भर बन्न इलामको रोङ्ग गाउँपालिकामा अध्यक्ष मौरी लघुउद्यम कार्यक्रम सञ्चालन भएको छ । परम्परागत घारमा मौँरी पालन गर्दै आएका किसानलाई व्यवसायीकरण गर्न कार्यक्रम सुरु गरिएको पालिकाले जनाएको हो । कार्यक्रमले पालिकाका व्यवसायिक किसानलाई अनुदान प्राप्त गर्न योग्य छ कि छैन भनेर छनोट गर्ने रोङ्ग मौँरी विका...
-
घट्यो सुनको मूल्य
इलाम । आज शनिबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्य...
-
देशकै ठूलो चीज उत्पादन केन्द्र बन्द
इलाम /इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र कोरोना भाईरसको कारणले बन्द भएको छ । तीन हजार लीटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा हाल नौ सय लीटर दुध मात्र दैनिक संकलन हुने गरेपनि २५ दिन यता नोबल कोरोना भाइरस (कोभिड १९) का कारण बन्द गरिएको केन्द्र प्रमुख हेम थाम्सुहाङले जानकारी दिए । देशकै ठूलो चिज उत्प...
-
सुनको मूल्य १८ सयले वृद्धि
इलाम । नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँ वृद्धि भएको छ । बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै सर्वाधि...
-
२२ जना सम्मानित फोटोफिचर सहित
इलाम । इलाममा २२ जनालाई एक साथ सम्मान गरिएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमा अभिकर्तालाई राम्रो काम गरे बापत एकसाथ जिल्लाका २२ जनालाई सम्मान गरेको हो । जसमध्ये ११ जना भने अनुपस्थित रहेको बताइएको छ । कम्पनीले आफ्नो उत्प्रेरणा कार्यक्रम अन्तरगत एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको सन ने...
-
आजको सुनचाँदी मूल्य
इलाम । आज शनिबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ४ सयले बढेर छापावाला सुन ७५ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
-
सुनसँगै चाँदीको पनि मूल्य घट्यो
इलाम । बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन ७६ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 76
- Next Page »












