इलाम । बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन ७६ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


261 पटक हेरिएको 






