आजको सुनचाँदी मूल्य

मूल्य बढ्दै घट्दै

  सरलपाटी सम्वाददाता

 651 पटक हेरिएको

इलाम । आज शनिबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ४ सयले बढेर छापावाला सुन ७५ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार