• चिनियाँ पर्यटकले नेपालको बुकिङ रद्ध गर्दै

      चितवन । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय समेत प्रभावित भएको छ । अन्य पर्यटकको तुलनामा खर्च गर्ने चिनियाँ पर्यटकले नेपाल आउने बुकिङ रद्ध गरेपछि सौराहा लगायत चितवनका अन्य होटलमा चिनियाँ पर्यटक शुन्य छन । चीनले आफ्ना नागरिकलाई बाह्य देशमा जान प्रतिबन्ध लगाएसंँगै उ...

  • वाणिज्य बैंकले राहसललाई दियो खाद्यान्न र खेल सामग्री

    इलाम।राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाले इलाम नगरपालिका गोलाखर्कमा रहेको राहस बाल अनाथालयलाई खाद्यान्न तथा खेल सामग्री हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व तथा वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत वित्तिय जानकारीसँगै शनिबार राहसललाई सामग्री हस्तान्तरण गरिएको हो । बैंकले चार बोरा चामल, एक बोरा चिउरा, एक ब...

  • कृषिमा ११ करोड भन्दा बढिको अनुदान

    इलाम । कृषिको व्यवसायीकरण गर्न सरकारले इलाम जिल्लाका किसानका लागि ११ करोड २० लाख २५ हजार अनुदान दिएको छ । १० स्थानिय तहका कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि सरकारले चालु आर्थिक वर्षमा सो बराबरको रकम अनुदान दिएको हो । अनुदानमा ब्लक, पकेट र नियमित कार्यक्रम सञ्चालन हुनेछन् । कृषि पेशामा आबद्ध किसानका लागि ५० प्...

  • सुनको मुल्य तोलामा हजार रुपैयाँ घट्यो

    इलाम । सुनको मुल्य दैनिक उकालो लागिरहेको अवस्थामा बिहीबार भने प्रतितोला हजार रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय कायम गरेको छ। तेजावी सुनको मूल्य पनि घटेको छ। बिहीबार नेपाली बजारमा तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरेको छ। अन्तर्राष्ट्रिय ब...

  • रुकुमको आदिवासी जनजाति संग्रहालय बेवारिसे

    रुकुम । रुकुम पूर्वमा रहेको एक मात्र आदिवासी जनजाति संग्रहालय बेवारिसे अवस्थामा रहेको छ । जिल्लाको भुमे गाउँपालिका २ काँक्रीमा रहेको संग्रहालय अहिले हेरचाह साथै सामग्री अभावमा धर्मशाला जस्तो भएको छ । सरोकारवालाको ध्यान नपुग्दा मानव तथा चौपायाको मलमुत्रले दुर्गन्धित भएको छ । २०६८ सालमा आदिवासी जनजाति महासंघ जिल्ला शा...

  • सुन्तलाका दुई सय भन्दा बढी बगान सखाप

    इलाम । वार्षिक तीन करोड रुपैयाँसम्म सुन्तलाबाट आम्दानी गर्ने इलाममा रोगको संक्रमणले सुन्तलाका बगान मासिदै जान थालेपछि किसान चिन्तित भएका छन् । सुन्तला खेतीको पकेट क्षेत्र जिल्लाको रोङ्ग गाउँपालिकाको सलकपुर र जिर्मलेका दुई सय भन्दा बढी सुन्तलाका बगान रोगका कारण सखाप भएका हुन् । यस गाउँमा सुन्तलाका दुई सय ५० बगान थिए...

  • सुन अहिलेसम्मकै महँगो

    इलाम । नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोवार भएको छापावाल सुन हिजो पाँच सय रुपैयाँले बढेर प्रतितोला ७६ हजारमा किनबेच भयो । नेपाली बजारमा यो अहिले सम्मकै उच्च मुल्य हो । सुन चादी ब्यवसायी महासंघका अनुशार सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको सुनको...

  • गणित र विज्ञान विषयका शिक्षक नहुँदा एसईईको तयारी ट्युसन कक्षाको भरमा

    इलाम । २०७६ सालको एसईई परीक्षा आउन केही महिना मात्रै बाँकी छ । इलामका धेरै सामुदायिक विद्यालयमा भने गणित र विज्ञान शिक्षकको अभावका कारण विद्यार्थीले ट्युसन कक्षाको भरमा परीक्षाको तयारी गर्नुपरेको छ । रिक्त रहेको दरबन्दीमा शिक्षक नपुगेपछि परीक्षाको तयारी गरिरहेका विद्यार्थीमाथि प्रत्यक्ष असर परेको हो। इलाम नगरपाल...

  • एक वर्षमा ५४२ लाई उपचारमा सहयोग

    इलाम । करुणा फाउन्डेशनले हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम मार्फत एक वर्षमा पाँच सय ४२ जनालाई उपचारमा सहयोग गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा अपाङ्गता भएका पाँचसय ४२ जनाको उपचारमा सहयोग गरेको जनाएको छ । अपाङ्गताको रोकथाम र पुरनस्थापनाको क्षेत्रमा काम गर्दै आएका करुणले उनीहरुको जीवन बनाउनको लागि उपचारको लागि सहयोग गरे...

  • सुन तोलाको ७३ हजार

    इलाम । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । चाँदी भने तोलामा ८८५ रुपैयाँमा कारोबार...