
इलाम । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।
शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
चाँदी भने तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।


422 पटक हेरिएको 






