सुनको मुल्य तोलामा हजार रुपैयाँ घट्यो

सुनको मूल्य १५ सय ५५ अमेरिकी डलरमा झर्यो

  सरलपाटी सम्वाददाता

 401 पटक हेरिएको

इलाम । सुनको मुल्य दैनिक उकालो लागिरहेको अवस्थामा बिहीबार भने प्रतितोला हजार रुपैयाँ घटेको छ।

सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय कायम गरेको छ। तेजावी सुनको मूल्य पनि घटेको छ। बिहीबार नेपाली बजारमा तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरेको छ।

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सुन सस्तिएको व्यापारीहरुले बर्ताका छन् । बुधबार १५ सय ८० अमेरिकी डलर प्रतिऔंस रहेको सुनको मूल्य बिहीबार १५ सय ५५ अमेरिकी डलरमा झरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार