इलाम । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ । कोषमा गएको सोमबार ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो...
अर्थ
-
-
कोरोनाको राहत लिनेको घर जल्यो, खुल्यो २४ लाख लुकाएको रहस्य
झापा। सामुदायिक वनको छेउमा बासको टाटीले बेरेको फुसको घर । वरिपरि मदिराका खाली बोतल । फलाम र अन्य कवाडी सामग्री पनि असरल्ल छरिएका छन् । बाहिरबाट हेर्दै अभावले घेरिएको मानिस बस्ने घर जस्तो देखिन्थ्यो । झापाको कनकाई नगरपालिका - ३, सुरुङ्गामा रहेको यही घरमा गएको शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा...
-
सुरु भयो इलामका चिया बगानमा काम
इलाम । लकडाउनका कारण चियाको उत्पादनमा समस्या पर्ने भएको भन्दै इलामका चिया बगानमा काम सुरु भएको छ । नेपाल चिया विकास निगमले भाडामा सञ्चालन गरिरहेको सांघाई गु्रपले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्ने अनुमति दिएसँगै इलामका चिया बगान आंशिक रुपमा खोलिएको हो । ग्रुपले बगानलाई सुरक्षा सामाग्री उपलब्ध गराएपछि बगान...
-
‘लक डाउनमा चिया प्रशोधन गर्न सक्दैनौ’
इलाम । चियाको राजधानी मानिने इलामको सूर्योदय नगरपालिकाले लक डाउनकै बीच चिया टिपाइ शुरु गर्ने निर्णय गरेपनि उद्योगीहरुले भने लकडाउनको अवस्थामा चिया उद्योग सञ्चालन गर्न नसक्ने बताएका छन् । नगरपालिकाले चिया टिपाइ शुरु गर्ने निर्णय गरेको भोलीपल्ट सूर्योदय टि प्रोडुसर एशोसिएसनले विज्ञप्ती जारी गर्दै नगरपालिकाले लक डाउन...
-
पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर १० रूपैयाँले घट्याे
इलाम।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि मूल्य घटेको हो। साविकको विक्री मूल्यमा पट्रोल, डिजल र मटितेलमा प्रतिलिटर १० रुपैयाँ घटेको हो। निगम संचालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियमको मूल्य घटाएको हो। पेट्रोल...
-
सूर्योदय नगरपालिकाले चियामा लकडाउन हटायो
इलाम। लकडाउनको कारण बन्द रहेका चिया उद्योग सञ्चालन गर्ने सुर्योदय नगरपालिकाले निर्णय गरेको छ । बुधबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले चिया टिप्न शुरु गर्ने निर्णय गरेको हो । लक डाउनको कारण चिया उद्योग बन्द हुँदा चियाको पहिलो टिपाई ‘फष्ट फ्लस’ खेर गइरहेको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई चिया टिपाई श...
-
नेपाललाई ६ अर्ब रुपैयाँ ५० मिलियन अमेरिकी डलर बराबरको ऋण
काठमाडौं । विश्व बैंकले प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनीकरण गर्न नेपाललाई ६ अर्ब रुपैयाँ ५० मिलियन अमेरिकी डलर बराबरको ऋण सहयोग गरेको छ। रोगबाट पर्ने जोखिम व्यवस्थापन गर्न सरकारले आफ्नो क्षमता विकासमा समेत यो रकम खर्च गर्न सक्नेछ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि यो रकम प्रयोग गर्न सकिने अर्थ मन...
-
वैशाख ३ सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोकिने
काठमाडौं । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो । सरकारले यस अघि चैत...
-
खाद्यवस्तुका पसल निर्बाध रुपमा सञ्चालन गर्न सरकारको आग्रह
काठमाण्डौ । सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । ‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने प...
-
सेवा सुविधाका केही रकम स्थानीय विपद तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने
इलाम । इलामको माङ्गसेबुङ्ग गाउँपालिकाले जनप्रतिनिधिले पाएका सेवा सुविधाका केही रकम स्थानीय विपद तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हुने जोखिमबाट बच्न पालिकाले कोषमा रकम जम्मा गर्ने भएको हो । गाउँ कार्यपालिकाको वैठक बस्दै पालिकाका ३३ जना जनप्रतिनिधिल...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 76
- Next Page »











