पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर १० रूपैयाँले घट्याे

  सरलपाटी संवाददाता

 263 पटक हेरिएको

इलाम।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि मूल्य घटेको हो। साविकको विक्री मूल्यमा पट्रोल, डिजल र मटितेलमा प्रतिलिटर १० रुपैयाँ घटेको हो।

निगम संचालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियमको मूल्य घटाएको हो।

पेट्रोलको विक्री मूल्य प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मटितेलको मूल्य ८५ रुपैयाँ कायम गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार