काठमाण्डौ । विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल लकडाउनकै अवस्थामा छ । लकडाउन भए पनि हरेक कामका लागि पैसाको आवश्यकता परिरहन्छ । ती आवश्यकता परिपूर्तिका लागि हामीलाई बैंक तथा वित्तीय संस्था वा त्यसले सञ्चालन गरेको एटिएमसम्म जानुपर्ने हुन्छ । एटिएममा गएर ह...
अर्थ
-
-
पुनः श्रम स्वीकृति खुल्यो
काठमाण्डौ । सरकारले झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ । नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति विहीबादेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिए । भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्य...
-
सुन र चाँदीको भाउ बढेको बढ्यै
इलाम । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँ रहेकोमा हिजो एक सय रुपैयाँ घटेको थियो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ...
-
सुनको भाउ घट्यो, कारोबार नहुँदा सुनचाँदी बजार सुनसान
इलाम । आज सुनको भाउ घटेको छ । हिजो र अस्ति तोलाको ९१ हजार तीन सय रुपैयाँका कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ तोलाको ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ । हिजो र अस्ति कायम भएको ९१ हजार तीन सय रुपैयाँ अहिलेसम्मकै उच्च मूल्य हो । यसअ...
-
इलामका चार स्थानीय तहको बजेट ३ अर्ब ३८ करोड
इलाम।विहीबारसम्म इलामका चार स्थानीय तहको बजेट पारित भएको छ । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, माइजोगमाई गाउँपालिले बजेट पारित गरेका छन् । अन्य पालिकाको सभा शुरु भएपनि बजेट पारित भइसकेको छैन । इलाम नगरपालिकाले एक अर्ब तीन करोड, सूर्योदय नगरपालिकाले एक अर्ब १७ करोड र देउमाई नगरपालिकाले ७२ करोड रुपै...
-
पुवाखोला हाइड्रोपावरले उत्पादन गृहमा काम गर्ने कर्मचारीलाई तलब दिएन
इलाम।पुवाखोला–१ हाइड्रोपावरले उत्पादन गृहमा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलब र अन्य सेवासुविधा नदिएको गुनासो छ । इलाम नगरपालिका र देउमाई नगरपालिकाको बीचमा रहेको पुवाखोलामा तीन वर्षअघि निर्माण सम्पन्न भएको हाइड्रोपावरले २२ महिनादेखिको तलब नदिएको कर्मचारीहरुले गुनासो गरेका छन् । लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई...
-
इलाममा आगलागी हुदाँ ६५ लाख बराबरको क्षति
इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा आगलागी हुदाँ ६५ लाख रुपैँया बराबरको क्षति भएको छ । गएराती अचानक कोही नभएको घरमा आगलागी हुदाँ सोही घरसँग जोडिएका थप दुई घर जलेर पूर्ण रुपमा नष्ट हुदाँ सो बराबरको क्षति भएको हो । राती ९ बजेर ५० मिनेट जादाँ बेद कैयाको घरबाट आगो सुरु भएको जिल्ला प्रहरी कार्यलय इलामले...
-
सुरक्षा कोषमा ५१ लाख ३२ हजार पाँच सय ६६ रुपैँया रकम जम्मा
इलाम । कोरोना भाइरस (कोभिड –१९) को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको कोषमा ५१ लाख भन्दा बढी रकम जम्मा भएको छ । इलाम नगरपालिकाले स्थापना गरेको कोरोनाको जोखिम केन्द्रित नागरिक सुरक्षा कोषमा हालसम्म ५१ लाख ३२ हजार पाँच सय ६६ रुपैँया रकम जम्मा भएको नगरपालिकाले जानकारी दिएको छ । पालिकाले कार्यक्रम खर्चको ...
-
कोरोनाको कहर: कृषि उत्पादनमा लहर
कोभिड १९ को महामारीको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणको लागि गरेको बन्दाबन्दीको कारण घर फर्किन चाहने मानिसहरु मर्कामा परेका छन् । कोहि बीच बाटोमा छन् त कोहि घण्टौ हिंडेर भए पनि घर पुगेका छन् । कोहि सिमामा रोकिएका छन् त कोहि तेस्रो मुलुकहरुमा । यति हुँदाहुँदै पनि राजधानी काठमाण्डौ देखि विभिन्न शहरमा रहेका धेरै मानिस...
-
चार सय भन्दा बढी चिया मजदुरले राहात नपाउदा भोकभोकै
इलाम । इलामका सरकारी बगानमा काम गर्दै आएका चार सय भन्दा बढी मजदुरले लकडाउनका समयमा राहत नपाउने भएका छन् । जिल्लाका तीन सरकारी बगानमा काम गर्दै आएका चार सय ८९ जनालाई स्थानिय तहले राहत पाउनेको नामावलीमा नाम नै नराखेपछि उनीहरुले राहत नपाउने भएका हुन् । मजदुरी गरेरै एक जनाले पाँच जनासम्मको परिवार पाल्नु पर्ने श्रमिक समे...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 76
- Next Page »












