• सुनचाँदीको भाउ घट्यो

    इलाम । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

  • चिया आन्दोलन सहमति नजिक

    इलाम । लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन् । उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन् । सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको ब...

  • चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

    इलाम । तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नु परेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि...

  • सुनचाँदीको भाउ घट्यो

    इलाम । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको हो । हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन त...

  • सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने

    काठमाण्डौ । सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिए। त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचि...

  • माग उच्च भएपछि किवी खेतीमा जुट्दैछन् इलामका किसान

    इलाम । राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुवाती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका हुन् । जिल्लामै ‘किवी जोन’ नि...

  • सुनको भाउ घट्यो, चादीको भने यथावत

    इलाम । सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपै...

  • इलामको पर्यटन धरमरमा, कहिले तंग्रिएला ?

    इलाम । देशको प्रमुख पर्यटकीय स्थल श्रीअन्तु । यहाँ सूर्योदय र सूर्यास्त हेर्ने बाह्रैमास घुइँचो लाग्छ । सूर्योदय हेर्ने, अन्तुकै चियाबारीस्थित पोखरी घुम्ने र ‘लोकल’ परिकार चाख्न पर्यटकको आकर्षक क्षेत्र हो–श्रीअन्तु । आन्तरिक र बाह्य पर्यटकको गर्मी छल्ने अपयुक्त क्षेत्र पनि हो श्रीअन्तु तर, यतिबेला अन्तुको पहिचान ठिक...

  • सुनको भाउ अहिलेसम्मकै महँगो

    इलाम । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलाको ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले सुनको भाउ महँगो भएको महासङ्घले ...

  • विदेशबाट फर्किएर स्वदेशमै उद्यममा रमाएका इलामका युवा

    इलाम । इलाम नगरपालिका–६ स्थित बालन गाउँका वुद्धिमान राईलाई घरको आर्थिक सङ्कट टार्न विदेश जानुपर्ने बाध्यता आइलाग्यो । स्वदेशमा आम्दानीको बाटो नभेटेपछि उनले विदेशको विकल्प पनि देखेनन् । आर्थिक अभावमा विदेश हानिएका उनले १० वर्ष कमाएको केही रकमले छोराछोरीलाई उच्च शिक्षा पढाउने धोको त पूरा भयो तर विदेशबाट कमाएर ल्याएको ...