• सुनको भाउ तोलाको ९९ हजार

    इलाम । सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिन...

  • अलैँचीको मूल्य घट्यो किसान चिन्तित

    इलाम । खोल्साको सुनु अथवा कालो हीरा को उपमा पाएको अलैची किसानहरुको लागि आम्दानीको श्रोत रहेको मानिन्छ । खेर गएको र अन्य केही नफल्ने खोल्सामा उत्पादन हुने भएकोले खोल्साको सुन र सुकाउदा कालो रंगको देखीएपछि निक्कै मुल्यवान भएकाले कालो हिराको उपमा पाएको अनुमान छ । तर उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्य...

  • सुन चादीँको भाऊ फेरी पनि बढ्यो

    इलाम । तोलामा तीन सय रुपैयाँले बढेर बुधबार फेरि सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाला सुन रुपैयाँमा किनबेच भएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ५...

  • अदुवाको भाउ स्थिर , किसान हर्षित

    इलाम । वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् । धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ...

  • सुनको भाउ तोलाको ९८ हजार नाघ्यो

    इलाम । सुनको भाउले आज पनि रेकर्ड बनाएको छ । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेज...

  • ढाप पोखरी नजिकै दुई करोड लागतमा रंगशाला निर्माण

    इलाम । इलामको सन्दकपुर गाँउपालिका – ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कार्य धमाधम भईरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम धमाधम भईरहेका हो । केही समय अगाडी फुटबल खेलप्रेमी, बौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा चन्द्रपाल थेब...

  • घट्यो चिया निकासी

    इलाम । वर्षैभरि किचलो चलिरहने चियाको निकासीमा भारी गिरावट आएको पाइएको छ । कहिले भारतले नाका बन्द गर्ने त कहिले आन्दोलन चर्केर चिया प्रशोधनमै समस्या भई चियाको निकासी कम हुँदा यसबाट हुने आम्दानी समेत घटेको पाइएको छ । चियाबाट गएको आर्थिक वर्ष २०७५÷०७६ मा भन्दा २०७६÷०७७ मा रु एक अर्ब आम्दानी कम भएको छ । चिया निकासीको पर...

  • सुन तोलामा ९७ हजार ५ सय

    इलाम । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएअनुसार आइतबार प्रतितोला ९६ हजार ३ सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। तेजावी सुन तोलाको ९७ हजार ६० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्यमा पनि सामान्...

  • सुपरमाइमा अन्य खोलाको पानी मिसाउन खोजिएको भन्दै आपत्ति

    इलाम । इलामको माइखोलामा निर्माणाधिन सुपरमाई हाइड्रो प्रोजेक्टले अन्य दुई खोलाको पानी मिसानउन खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । परियोजनाको प्रभावित क्षेत्रबाट गठित संघर्ष समितिले परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको दावी गर्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने ब...

  • सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम कायमै

    इलाम । सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो । नेपालमा लकडाउन अघि चैत १० गते तोलाको ७७ हजारमा का...