• बढ्यो सुनचाँदीको मूल्य

    इलाम । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन बढेर प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी...

  • घट्यो सुनचाँदीको भाऊ

    इलाम । सुनचाँदीको भाउ आज घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन आज तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउन महिना भरि नै दैनिकजस्तै रेकर्ड बनाएको सुनको भाउ महिनाको अन्तिम दिन हिजो भने तोलामा ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर ...

  • साउनमा मात्रै सुनको भाउ तोलामा झण्डै ६ हजार बढ्यो

    इलाम । सुनको भाउ यो महिनामा मात्रै तोलामा ५ हजार ७ सय रुपैयाँ बढेको छ ।साउन १ गते तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । आज हिजोको भाउमा तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जन...

  • चिया श्रमिकले दिए आन्दोलन गर्ने चेतावनी

    इलाम । उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई–दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ । उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनु पर्ने लगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामार...

  • बढ्यो सुनचाँदीको मूल्य

    इलाम । नेपाली बजारमा आज सुनको मूल्य रु २ हजार ४०० ले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी मूल्य रु ८५ ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २९५ ...

  • काम पाइएन भनेर कहिल्यै भौंतारिन परेन

    इलाम । कोरोना महामारीका कारण लकडाउन हुँदा अधिकांश व्यक्ति फूर्सदिला थिए । कोही चाहिँ तनावमा । तर इलाम नगरपालिका–३ का गणेश सुनुवार भने साह्रै व्यस्त । उनलाई न कोरोना भाइरसको डर थियो, न त काम पाइन भन्ने पीर नै । किसान हुनुको फाइदा नै यसमै छ, सधैं व्यस्त रहनु । हुन त गणेश पनि कामकै खोजीमा मलेसिया गएका थिए । कमर्सियल बु...

  • सुनको भाउ एकैदिन तोलामा ६ हजार रुपैयाँ घट्यो

    इलाम । लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ आज तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो । सुनको भाउमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो घटना हो । यस्तै चाँदी आज तोलामा २ सय २५ ...

  • सुनको भाउ घट्यो, चाँदीको भाउ भने बढ्यो

    इलाम । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ ...

  • प्रशासनमा वैदेशीक रोजगारीमा गएकाहरुको नाममा ८७ लाख रुपैयाँ

    इलाम । सन २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलको गीत निकै चर्चामा रह्यो । वैदेशिक रोजगारीमा गएको श्रीमान बाकसमा आउँदाका श्रीमति र परिवारमा पर्ने पीडा दृष्यमा समेटिएको म्युजिक भिडियोमा आम मानिसहरुले आफ्नो पीडा भेटेपछि धेरैलाई गीतले छोएको हो । देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशीनु नौलो कुरा रहेन । प्रकाश सपुतको गीत...

  • सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो

    इलाम । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । केही दिनयता लगातार बढेको सुनको भाउ हिजो र आज भने केही घटेको छ । चाँदीको भाउ पनि आज १५ रुपैय...