• इलाममा अज्ञात रोगबाट पशु मर्न थाले, ‘लम्पी स्किन डिजिज’ हुनसक्ने विज्ञको भनाई

    इलाम । इलाममा अज्ञात रोगबाट पशु मर्न थालेको छ । रोगका कारण मर्ने मात्रै नभई दूध उत्पादनमा समेत कमी आएपछि किसान चिन्तित भएका छन् । गएको साउन ५ गतेबाट देखिन शुरु भएको यो रोग क्रमशः फैलिने क्रममा रहेको छ । हालसम्म जिल्लाको इलाम नगरपालिकाका ४ वटा वडामा देखा परीसकेको छ । वडानम्बर ८, ५, ४ र १ मा गरी तीन गोरुसहित १४ वटा पशुमा...

  • स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण

    इलाम । ३२ औ स्थपाना दिवस मनाउँदै किरात याक्थुङ चुम्लुङ इलामले छात्रबृत्ति वितरण गरेको छ । कार्यक्रममा ४ जना लिम्बू विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको बताइएको छ । छात्रबृत्ति पाउँनेमा लिम्बू विद्यार्थी भूमिका लिम्बू, बेबिसा येक्तेन, लासाङ योङहाङ, र विपिन लिम्बू रहेका छन् । छात्रबृत्ति पाउँने माङ्सेबुङ गाउँपालिका ६...

  • कपाल झर्नुमा हार्मोन कति जिम्मेवार

    इलाम । कपाललाई सुन्दरतासँग जोडेर हेरिन्छ । पछिल्लो समय फेसनका लागि समेत कपालमा धेरै खर्च भइरहेको पाइन्छ । सुन्दरता र व्यक्तित्वसँग जोडिने कपालको सौन्दर्यमाथि विभिन्न खोज अनुसन्धान पनि तीव्र गतिमै भइरहेको छ । नयाँ प्रविधिको विकाससँगै कपालमा आउने समस्या समाधानका लागि सजिलो बनाइदिएको छ । कपाल झर्नु मुख्य समस्या हो ...

  • कोरोना कहरः यस पटकको दशैंमा नयाँ नोट साट्न नपाइने

    काठमाडौं । यसपटकको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ । कोरोना भाइरस फैलन सक्ने भन्दै सरकारले यसपटक नयाँ नोट वितरण नगर्ने भएको हो । नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको थियो । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण न...

  • पहिरोले घर बगाउँदा ८ लाखको क्षति

    इलाम । मंगलबार राती परेको पानीले पहिरो जाँदा इलामका सात जना विस्तापित भएका छन् । इलामको रोङ गाउँपालिका–६ का बलबहादुर राईको घर बगाउदा एकै परिवारका सात जना विस्थापित भएका हुन् । वर्षासँगै आएको पहिरोले काठबाट बनेको टिनको छानो भएको दुई घर, घरभित्र रहेका लत्ताकपडा, अन्नपात सबै पुरिएको परिवारले जनाएको छ । पहिरोले भएभरका सबै...

  • सुनचाँदीको भाउ बढ्यो

    इलाम । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैय...

  • बच्चाको शल्यक्रिया गर्ने रकम नहुँदा परिवार तनावमा

    इलाम । इलाम नगरपालिकाका तीन वर्षका बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । सात महिनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बालकको उपचार खर्च अभाव भएको हो । क्यान्सरको शल्यक्रियापूर्व ‘किमोथेरामी’मा रकम बढी खर्चिनु परेपछि खर्च जुटाउन झनै समस्या परेको परिवारले जनाएको छ । शल...

  • कोरोना कहर ः विदेशमा रोजगारी गुमाएर फर्केकाहरु अलमलमा

    इलाम । ‘मन त देशमै केही गरौं भन्ने छ, तर धन छैन,’ कोरोनाको कारण कतारमा रोजगारी गुमेपछि घर फर्किएका तेह्रथुमका नेत्र लिम्बू भन्छन् । नेत्र २०६४ मा कतार गएका थिए । सपना त उनको पनि देशमा कमाएर देशमै केही गरौंला भन्ने थियो । त्यही सपना पछ्याउँदा पछ्याउँदै १४ वर्ष परदेशमै बित्यो । न सपना पूरा भयो, न त फर्कनेबेला हातमा दुई ...

  • नयाँ रोगको चपेटामा अकबरे

    इलाम । रोगले अकबरे (खुर्सानी) सखाप भएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिक खेतीमा लागेका किसानको अकबरे, रोगले सखाप बनाएपछि उत्पादन घटेको छ । अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको जरा ओइलाउने र एक्कासी कुहिने रोग देखिएको हो । यस वर्ष रोगले अकबरेबाट आम्दानी आधा हुने इलाम नगरपा...

  • घट्यो सुनचाँदी मूल्य

    इलाम । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार, आज छापावाला सुन घटेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर १३ सय ४० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए...