इलाम । नेपाल चिया उत्पादन सुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख ईन्द्रप्रसाद अधिकारीले बताए । कार्यविधि बनेर लोगो कार्यान्वयनको चर...
अर्थ
-
-
लकडाउनले विदेश फर्कन नपाएका इलामका युवाले गाउँठाउँमै सुरु गरे व्यवसाय
इलाम । माङ्गसेबुङ्ग गाउँपालिका–२ इलामका राजकुमार राई चौथो पटक विदेश जान भन्दै घरबाट बिदा मागेर काठमाण्डौं हिडे । तर लकडाउनका कारण विदेश जाने जहाज उडेन । घर फर्कने गाडी पनि चलेनन् । कुनै दिन त जहाज खुल्ला र विदेश जान पाइएला भन्ने आशमा दुई महिना काठमाण्डौमा बसे । बोकेको खर्च सकियो । काठमाण्डौ सहरमा कति दिन बस्ने ? त्य...
-
महामारीमा श्रीमान् परदेशमा अलपत्र, ऋणको भरमा चल्दैछ घरखर्च
इलाम । इलाम नगरपालिका ३ मा एउटा सानो पसल । त्यही पसलमा बसेर खुद्रा पैसासँगै ऋणको भारी चुक्ता गर्ने सपना बुनिरहेकी छिन् सन्ध्या गुरुङ । तर कोरोना कहरसँगै उनको सपनामा काँडेतार लागेको छ । वैदेशिक रोजगारीमा मलेसियामा रहेका श्रीमान् बेरोजगार भएर बसेपछि उनलाई घर खर्च चलाउन मुश्किल भएको छ । कोरोना महामारीका कारण श्रीमा...
-
पुस्तकालयले गर्यो ५२ हजार बराबरको राहत वितरण
इलाम । इलाम नगरपालिका बरबोटेस्थित जनकल्याण सामुदायिक पुस्तकालयले इलाममा राहत वितरण गरेको छ । पुस्तकालयले रिड नेपाल काठमाण्डौंको साझेदारीमा २७ परिवारलाई ५२ हजार बराबरको राहत मंगलबार वितरण गरेको हो । पालिकाको वडानम्बर ४ र ५ का दलित, विपन्न, सुत्केरी, ज्येष्ठ नागरिक, श्रमिक वर्गका परिवारलाई वडाको सिफारिसका आधारमा राहत ...
-
सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो
इलाम । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार नौ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले ...
-
पाँच उद्योगको ह्याण्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटियो
काठमाण्डौ । पाँच उद्योगका ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ । मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ। विभागले स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइजर बिक्रीमा रोक समेत लगाएको छ । अनुगमनका क्रममा ह...
-
कृषिमा छ करोड अनुदान
इलाम । कृषिको व्यवसायीकरण गर्न सरकारले इलाम जिल्लाका किसानका लागि छ करोड ७२ लाख अनुदान दिएको छ । १० स्थानिय तहका कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि सरकारले चालु आर्थिक वर्षमा सो बराबरको रकम अनुदान दिएको हो । अनुदानमा ब्लक, पकेट र नियमित कार्यक्रम सञ्चालन हुनेछन् । अनुदानमा प्रदेशको तीन करोड ४६ लाख र संघको तीन क...
-
खर्च थेग्न नसकेपछि धमाधम बन्द हुँदैछ इलामका होटल
इलाम । इलाम बजारको बसपार्कमा २५ वर्षदेखि तमु होटल सञ्चालन गर्दै आएकी हिमा गुरुङ्ग होटल बन्द होटलको सरसामान थन्क्याउँदैछिन् । लकडाउन पछि होटलले व्यहोर्दै आएको नोक्सानी थेग्नै नसक्ने अवस्थामा पुगेपछि उनले लामो समयदेखि सञ्चालन गर्दै आएको व्यवसाय बन्द गर्ने निर्णयमा पुगेकी हुन् । ‘होटल नचलेको छ महिना भइसक्यो, अब कहिले अ...
-
सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो
इलाम । भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो । यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।...
-
असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने यातायात व्यवसायीको घोषणा
काठमाण्डौँ । आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्। बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवस...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 76
- Next Page »













