सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो

भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 459 पटक हेरिएको

इलाम । भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो ।

यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार