सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

फेरी भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 268 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार नौ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार