• परिपक्क नभएको किवीको विक्री नियन्त्रण गर्न बजार अनुगमन

    इलाम । बजारमा परिपक्व नभएको ‘ग्रिन किवी’ को बेचविखन बढेपछि त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको छ । खानको लागि योग्य नभएको किवी किनबेच गर्दा उपभोक्ता ठगिने र किवीको बजार समेत खस्किने भएपछि कलिलो किवीको बेचविखनलाई निरुत्साहित गर्नका लागि बजार अनुगमन थालिएको हो । शनिबार इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा रहेको रा...

  • उपचार अभावमा छटपटाउँदै कडा रोगी

    इलाम । २०७६ साल फागुन २२ गते प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना भए । प्रधानमन्त्री ओलीको यो दोस्रो मिर्गौला प्रत्यारोपण थियो । आफ्नो मृगौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनक...

  • स्थानीय तहले खोले विद्यालय, बन्द गर्न प्रशासनको निर्देशन

    इलाम । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । सरकारले जारी गरेको वैकल्पिक सिकाई निर्देशीका अनुसार स्थानीय तहहरुले विद्यालय सञ्चालन शुरु गर्ने निर्णय गरेका थिए । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका थिए । तर,...

  • सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो

    इलाम । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।भाउ बढेर सुन आज तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ३ हजार एक सय रुपैयाँ घटेको छ । हप्ताको पहिल...

  • आज पनि घट्यो सुनचाँदीको भाउ

    इलाम । सुनचाँदीको भाउ आज पनि घटेको छ ।आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो । केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्...

  • पहिलो पटक १२ चिया उद्योगलाई ‘अर्थोडक्स चियाको ट्रेडमार्क’ प्रदान

    इलाम । सरकारले पहिलो पटक बाह्रवटा चिया उद्योलाई चियाको सामुहिक ट्रेड मार्क प्रदान गरेको छ । मंगलबार चिया तथा कफि विकास बोर्डले इलामको सूर्योदय नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी इलामका नौ संखुवासभाको एक र तेह्रथुको दुईवटा चिया उद्योगलाई नेपाली अर्थोडक्स चिया ट्रेडमार्क प्रदान गरेको हो । कृषि तथा पशुपंछि विकास मन्त्र...

  • सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो

    इलाम । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ७ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भा...

  • तीन वर्षमा कृषिको दलाल पुँजीवादको अन्त्य गर्छौः मन्त्री भुसाल

    इलाम । कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले तीन वर्षमा कृषि क्षेत्रमा देखिएको दलाल पुँजिवाद अन्त्य गर्ने घोषणा गरेका छन् । मंगलबार चिया तथा कफि विकास बोर्डले इलामको सूर्योदय नगरपालिकामा गरेको एक कार्यक्रममा उनले यस्तो भनेका हुन् । उद्योगीहरुलाई ट्रेडमार्क हस्तान्तरण कार्यक्रममा अर्थोडक्स चियाको ट्रेडमार्क...

  • सम्पादक जवेगूलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

    इलाम । प्रेस काउन्सील नेपालले इलामका पत्रकार सटेन्द्र जवेगूलाई ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । इलाम पोष्ट दैनिक, इलाम आवाज साप्ताहिक र सरलपाटी अनलाईनका सम्पादक रहेका जवेगूलाई प्रेसकाउन्सिलको ५१ औ बार्षिक उत्सवको अवसरमा सो पुरस्कार प्रदान गरेकोकाउन्सिलका कार्यावाहक अध्यक्ष किशोर श्रेष्ठद्वा...

  • सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

    इलाम । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो । चाँदीको भाउ पनि आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।...