• सेयरधनीलाई ७ प्रतिशत लाभांश बाँड्दै सुपरमाई

    इलाम । सुपर माई हाइड्रो पावर कम्पनीले सेयरधनीलाई ७.१५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ । कम्पनीले इलाममा सञ्चालित ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनामा लगानी गर्ने संस्थापक सेयरधनीलाई नगद लाभांश दिन लागेको हो । आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट २ करोड ८२ लाख ७३ हजार ७ सय ५...

  • परिस्थितिले बिदेसिएका लोकगायकः कोरियामा सिके, नेपालमै कमाए

    कपाल हेर्दा झाँक्रीजस्तो, नङग्रा हेर्‍यो भालु हमालको फेसन अरे, भन्छन् कपाल पालु ००० अरूका दाजुचाहिँ जागिर खान्छन्, हाम्रा दाजुचाहिँ जाँड खान्छन् । ००० कुनै समयका चर्चित लोकगीत हुन् यी । यिनै लोकगीतले कुनैबेला गाउँघर हल्लिन्थे । धेरैलाई यी वाक्यबाटै गीतको तरङ्ग दिमागमा आइसक्छ भने गीत नजानेका र...

  • सुनको भाउ सामान्य घट्यो

    इलाम । सुनको भाउ आज केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

  • अलैंचीमा सकस ः बजार मूल्य भन्दा भन्सार मूल्य दोब्बर

    इलाम । स्वाभाविक रुपमा हामीलाई लाग्छ, वस्तुको मूल्य अनुसार त्यसको भन्सार मूल्य मापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैंचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैंचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा एक...

  • आलुबाट गज्जबको आम्दानी, किसान हर्षित

    इलाम । आलुबाट नसोचेको आम्दानी भएपछि इलामका किसान हर्षित भएका छन् । गतसाल प्रतिमन (एक मनमा ४० केजी) १५ सय रुपैँयाले विक्री भएको आलु यो साल दुई हजार तीन सय रुपैँयाले विक्री गर्न पाउदा किसान खुशी भएका हुन् । भाऊमा तुलना गर्दा यो सालको मूल्य आठ सयले बढी हो । पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा चिनिएको आलु यो व...

  • इलामको चिया बुझ्न आएनन् विदेशी

    इलाम । विगतका वर्ष चियाको ‘फस्ट फ्लस’ सिजन (चैत‑वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग र कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँ अघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महा...

  • स्टेचर नहुँदा झोलुङ्गोमा बोक्नु पर्छ बिरामी

    इलाम । सडक अवरुद्ध भएर सर्वसाधारण कति आजित छन् प्रस्ट्याउने उदाहरण खोज्न टाढै पुग्नु पर्दैन । शनिबार जिल्लास्थित रोङ गाउँपालिकाको सडक अवरुद्ध भएर स्टेचरमा प्रसूति बोकेर हिडेको तस्बिर हेर्दा मात्र ैपनि थाहा हुन्छ कि सडकको समस्या कस्तो छ भन्ने कुरा । भत्किएको सडक पार गराएर अस्पताल पु¥याउनु पर्ने, त्यसमा पनि गाउँमा विर...

  • नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ ४ वर्षपछि कार्यान्वयनमा

    इलाम । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तान अलैँची लैजान सक...

  • इलामको गजुरमुखी धाममा २५ लाख बढीको क्षति

    इलाम । इलामको माङसेबुङ गाउँपालिका – १ स्थित गजुरमुखी मन्दिरमा २५ लाख भन्दा बढीको क्षति भएको छ । गएराति (शुक्रबार राती) आएको हावाहुरीका कारण रुख र ढुङ्गा झर्दा सो बराबरको क्षति भएको हो । हावाहुरीका कारण रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युतको पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्षको फल लगायतमा क्षति पुगेको पा...

  • सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ घट्यो

    इलाम । सुनको मूल्य आज सात सय रुपैयाँ घटेको छ । छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।...