सुनको भाउ सामान्य घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 228 पटक हेरिएको

इलाम । सुनको भाउ आज केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार