इलाम । बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन सुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षमा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका ...
अर्थ
-
-
सुनचाँदीको भाउ बढ्यो
इलाम । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ए...
-
चियाको राजधानीमा कफीखेती गर्दै पूर्वलडाकु
इलाम । झापा बिर्तामोडका भोजराज श्रेष्ठले सशस्त्र द्वन्द्वका बेला दुई वर्ष भूमिगत जीवन बिताए । समाज परिवर्तनका लागि भोजराजले साथी–सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताएका थिए । भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा जाने चाहना भएन । खुला राजनीतिमा आए पनि कृषि क्रान्तिबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेमा उनी ...
-
भुजेलको उपचार गर्न सहयोगको अपिल
इलाम । इलामको सूर्योदय नगरपालिका ६ तारागाउँका हिमाल भुजेल(गोपाल) को उपचारमा आर्थिक संकट भएपछि परिवारले सहयोगका लागि अपिल गरेको छ । छ महिनादेखि पेटसम्बन्धी समस्याबाट ग्रस्त हिमालको विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता नलाग्दै दश लाख रुपैयाँ भन्दाबढि खर्च भइसकेको छ । हाल काठमाण्डांै स्थित काठमाण्डौ मेडिकल कलेजमा ...
-
सुनको भाउ तोलामा ७ सय रुपैयाँ घट्यो
इलाम । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कार...
-
घट्यो सुनचाँदीको मूल्य
इलाम । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ५०० ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० निर्धारण गरिएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी रु २० रुपैयाँले घटेर ...
-
एक लाख ८२ हजार पाँच सय मूल्य बराबरको अवैध मटर बोकेको ट्रक नियन्त्रणमा
इलाम । इलाममा एक लाख ८२ हजार पाँच सय मूल्य बराबरको अवैध मटर बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका – ३ तीनखुट्टेस्थित बा ३ ख ५२४४ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । इलामको प्रहरी कार्यलय पशुपतिनगर इलामबाट खटिएको गस्ती टोलीले सो बराबरको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक लालध्वज स...
-
सुनको मूल्य तोलामा चार सयले घट्यो
इलाम । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको छ । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार...
-
परिवारकै सल्लाहमा विदेश, फर्कंदासम्म टिक्दैन सम्बन्ध
इलाम । ‘सम्बन्ध जोडे जस्तो सजिलो तोड्न त कहाँ हुन्छ र ?’ २३ वर्षीय राधिका (नाम परिवर्तन) ले भनिन्, ‘छुटेका सम्बन्धले सोच्दै नसोचेको बाटोतिर धकेल्दो रहेछ ।’ राधिका सम्बन्ध जोगाउन, परिवारको सुन्दर भविष्य बनाउन र बाँकी जीवन सुखैसुखमा बिताउन भन्दै परदेश गएकी थिइन् । तर फर्कंदा न परिवार रह्यो न त साँचेका सपना । परदेशले भनौं...
-
सुन तोलामा एक हजार छ सयले घट्यो
इलाम । नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु १६०० ले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार ...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 76
- Next Page »











