सुन तोलामा एक हजार छ सयले घट्यो

घट्यो सुनचाँदीकै मूल्य

  सरलपाटी सम्वाददाता

 586 पटक हेरिएको

इलाम । नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु १६०० ले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार