चिया बगानमा कार्यरत मजदुर सम्वद्ध संगठनले कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकले जोखिम मोलेर काम गर्दै आएको तर रोजगारदाताहरु संवेदनशील नवनेको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै मजदुर सम्वद्ध तीन संगठनहरु नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया वगान श्रमिक संघ र ...
अर्थ
-
-
‘हाइड्रोले नागरिकको अधिकार कुण्ठित ग¥यो’
इलाममा निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाले प्रभावित क्षेत्रको कागजात पत्र दिन नमानेको भन्दै स्थानीय आक्रोशित भएका छन् । हाइड्रोले सहमति बिपरीत माइखोला बाहेकका अन्य खोलाको पनि पानी लान खोजेकोमा आपत्ति जनाउँदै डिपिआएर रिर्पोट, इआइए रिर्पोट आफूहरूले माग गरेको तर हाइड्रो दिन नमानेको बताएका छन् । स्थानीयबासीले साउन १५ ...
-
कृषिजन्य वस्तुको निकासीमा गिरावट
नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको पाइएको छ। नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवामा ठूलो परिणाममा गिरावट आएको छ। अवैज्ञानिक खेती प्रणाली भएकाले उत्पादन कम हुनु, निकासीमा समस्या देखिनुजस्ता कारणले निकासीमा गिरावट आएको कृषि विज्ञहरूको भनाइ छ। कृषिजन्य पदार्थको निर्यात...
-
भूतपूर्व लाहुरेको कृषि मोह
इलाम नगरपालिका–७ का देउकुमार राईले १८ वर्ष बेलायती सेनामा जागिर खाए । जागिरमा रहँदा ठूलो पदमा रहेका र राम्रै पैसा कमाएका देउकुमार परिवारिक समस्या आएपछि जागिर छाडेर नेपाल आउन बाध्य भए । देउकुमार जागिरमै रहँदा ब्लड क्यान्सरले श्रीमतीको निधन भयो भने आफ्नै पनि घुँडाको दुईपल्ट शल्यक्रिया गर्नुप¥यो । सबै समस्या एकै चोटि आइ...
-
प्रभावकारी नभइ सकियो रेडियो शिक्षण कार्यक्रम
इलाम । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण विद्यालय ठप्प भएपछि इलामका दुई पालिकामा सुरु गरिएको रेडियो शिक्षण कार्यक्रमको प्रभाव कम मात्र परेको पाइएको छ । सबै विद्यार्थीका घरमा रेडियो नहुनु र रेडियो भएकाले पनि नियमित विद्युत् सेवाको पहुँचमा नहुँदा नियमित सुन्न नपाउनु जस्ता कारणले प्रभाव कम मात्र परेको पाइएको हो । पा...
-
जसकाे भागमा सुख भन्ने कहिल्यै परेन
इलाम । “मेरो भाग्यमा सुख भन्ने लेखेकै छैन जस्तो लाग्छ । सधैँ पीडामाथि पीडा आइलाग्छ”, माई नगरपालिका– ९ चिसापानीका रञ्जीत कार्कीको जीवनी सुन्दा जो कोहीको पनि आँखा रसाउँछ, मन कुँडिन्छ र भावविह्वल भइन्छ । साँच्चिकै रञ्जीतको हालसम्मको जीवन एउटा दुःखद् कथा जस्तो छ । माई नगरपालिकाकै चिसापानीमा जन्मिएका रञ्जीतलाई सानैमा...
-
इलामका स्थानीय तहमा एकै वर्षमा त्रिपन्न करोड भन्दा बढी बेरुजु
इलाम । इलामका स्थानीय तहमा एकै आर्थिक वर्षमा ५३ करोड रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५७ औ प्रतिवेदनमा इलामका दश स्थानीय तहमा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौ अर्ब १४ करोड ५१ लाख ७४ हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा सो रकमको बेरुजु पाइएको हो । इलामको चार नगरपालिका र...
-
सुनको मूल्य एक लाख नजिक
इलाम । आज नेपाली बजारमा सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार १६० रुपैयाँमा कारोबार भ...
-
सुनको भाउमा आज पनि नयाँ रेकर्ड
इलाम । सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो । कोरोनाक...
-
कमाउन भारत पुग्ने युवा कोरोनाको कारण गाउँमै खेती गर्दै
इलाम । कोरोना महामारी थिएन भने इलामको माईजोगमाई गाउँपालिका–१ का दीपजलन लिम्बु यतिबेला भारतमा पसिना बगाइरहेका हुन्थे । तर अहिले उनी धान खेतमा व्यस्त छन् । कोरोना आयो संसारलाई ध्वस्त बनायो । तर दीपजलन लिम्बू भने आफ्नै बाँझो खेत हराभरा बनाउँदै आफ्नै गाउँठाउँमा जीवन सपार्न लागि परेका छन् । उनी भन्छन्, ‘वर्षमा मेरो ६ महि...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 76
- Next Page »













