• बैङ्कको ऋण भन्दा पनि यात्रुको सुरक्षाकै चिन्ता

    इलाम । इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न बीसै घण्टा लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइ पुगिने बाटो बर्षायाममा भने दिनै बित्ने गरेको छ । सदरमुकामबाट पाँचथरको राँकेसम्मको कच्ची सडक छिचोल्न अढाइ घण्टा लाग्ने गरे पनि अहिले त्यति नै सडकमै सवारी कुद्न लामो समय लाग्छ । सडक समस्या ...

  • सुनको भाउ झन् महँगो, आज १३ सय रुपैयाँ बढ्यो

    इलाम । सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । सुनको भाउ आज एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो हो । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड राख्दै आएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय ...

  • उद्योगकै डरले सङ्गठित छैनन् चिया श्रमिक

    इलाम । भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ । अधिकारका लागि लड्न श्रमिक एकजुट हुन आवश्यक हो तर, चिया क्षेत्रका श्रमिक भने अझै सङ्गठित हुन सकेका छैनन् । अधिकांश श्रमिक सङ्गठित नहुनुको कारण आफ्नै उद्योग हो । श्रमिक सङ्गठित हुँदा तोकिएको ज्याला दिनुपर्ने, सेवा सुविधा बढाउनु पर्...

  • कोरोनाको मारमा परदेशी ः परदेशमा काम नहुँदा दुःख, घर आउँदा पनि छैन सुख

    इलाम । ‘नेपालमा पाइला टेक्दा त खुशीले गदगद भएँ, तर काठमाण्डौबाट भक्तपुर हुँदै पहाडतिर उक्लन सुरु गरेपछि भने मेरो मन रोएको रोएै भयो,’ इलामको देउमाई नगरपालिका– ४ की सम्झना लिम्बु महामारीका बेलामा घर फर्कंदाको आफ्नो यात्राबारे सुनाउछिन् । गएको असार १६ गते उनी कतारबाट घर फर्किएकी हुन् । कोरोना महामारीका बेला परदेशमा त द...

  • सुनको भाउमा नयाँ रेकर्ड

    इलाम । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर...

  • किसानको हितमा उद्योग चलाउने चिया उद्योगी

    इलाम । यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसान मजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ तर, यही क्षेत्रमा किसान मजदुरलाई ‘चित्त बुझ्दो’ दाम दिने उद्योगीक...

  • सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९४ हजार पुग्यो

    इलाम । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर...

  • ईस्टुको विराटनगर महानगर समितिमा पाण्डे

    संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको भेलाले ‘संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु)’ को विराटनगर महानगर समिति गठन गरेको छ । विराटनगरमा भएको भेलाले रमेश पाण्डेको अध्यक्षतामा १३ सदस्यीय महानगर समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मण्जु मण्डल, सचिवमा समुद्र पराजुली, सहसचिवमा जफार अली र कोषाध्यक्षमा अम्विका श्रेष्...

  • दुधाङमा निर्माणाधिन पूलको फर्मा बगायो

    इलाम । अविरल वर्षसँगै आएको बाढीले इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई गाउँपालिका ५ को सोयाङ जोड्ने दुधाङमा निर्माणाधिन पक्की पुलको फर्मा बगाएको छ । आधा निर्माण गरेर वर्षेदेखि पूल अलपत्र परेको पूल सोमबार अविरल वर्षासँगै खोलामा आएको बाढीले पुलको एकातर्फको स्ल्याब लगाउन बनाइएको फर्मा र छड बगाएको हो । दुई स्ल्याबको स...

  • मिर्गौला प्रत्योरोपणका लागि युट्युवबाट रकम सङ्कलन

    इलाम । मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भोगिरहेकी एक महिलाका लागि युट्युवमार्फत रकम जुटाउन थालिएको छ । दुवै मिर्गौला फेल भएर प्रत्यारोपणका लागि आर्थिक अभाव खेपिरहेकी इलाम नगरपालिका– ११ बस्ने सञ्चरानी लिम्बूका लागि हिट टिभि नेपाल युट्युव च्यानलमार्फत रकम जुटाउन थालिएको हो । युट्युवमार्फत रु सात लाख २९ हजार ३५०...