इलाम । इलामको सुर्योदय नगरपालिका–६ का तेज बहादुर तामाङ ६ वर्षअघिबाट ‘घोडचढी’ व्यवसाय गर्छन् । यही व्यवसायबाट घरपरिवार चलेको थियो । ऋणको किस्ता तिर्दै थिए । वचत पनि होला कि भन्ने आश थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भएको बन्दाबन्दीले उनको सपना पूरा गर्न त दिएन नै । कमाउने घोडा समेत म¥यो । दुई लाख रुपैय...
अर्थ
-
-
चिया निकासीमा सकस, नाका परिवर्तन गर्दा भन्सार खर्चिलो
इलाम । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने ‘स्वचालित’ ढङ्गले चिया निकासी हुन सकेको छैन । चैत्रको शुरुआतदेखि नै अन्तर्राष्ट्रिय बजारका लागि ठूलो परिमाणमा चियाको माग आउँथ्यो । त्य...
-
अलैँचीखेती ः अज्ञानताले मासियो, तालिमपछि सप्रियो
इलाम । पूर्वी पहाडी क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत थियो अलैँची । कम लागतमा भिरालो बारीमा नै फल्ने भएपछि किसानले अलैँचीकै आम्दानीले घर खर्च चलाउनदेखि जग्गा-जमिन किन्नसम्म मद्दत गर्यो । तर एकाएक अलैँचीमा रोग देखापरेपछि धेरै किसानको रोजीरोटी गुम्यो भने धेरैको आम्दानीको बाटो बन्द भयो । अलैँची मास...
-
होमस्टे र कटेजमा ताल्चा लाग्यो, बैंकको ऋणले तनावमा पर्यटन व्यवसायी
इलाम। झापाको कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन्। इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज लकडाउनमा बन्द गर्नु परेपछि उनी तनावमा परेका हुन्। दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोलेका थिए। तर अहिले त्यो कटेज लकडाउन सुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि क...
-
चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट
इलाम । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ । व्यापार तथा निर्यात प...
-
कौडीको भाउमा चिया बेच्दा मन रुन्छ
इलाम । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उनलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ । ...
-
९० बोरा अवैद मल सहित तीन वटा पिकअप नियन्त्रणमा
इलाम । इलामको सुर्योदय नगरपालिका स्थित पशुपतिनगर नाकामा ९० बोरा अवैद मल सहित तीन वटा पिकअप नियन्त्रणमा लिइएको छ । सो पिकअपलाई भारतबाट अबैध रुपमा मल बोकेर नेपाल भित्रने क्रममा नाकामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी...
-
सुन तोलाको पाँच सयले घट्यो
इलाम । शुक्रबार सुन प्रतिलोला पाँच सय रुपैयाँले घटेको छ। बिहिबारको मूल्यको तुलनामा शुक्रबार तोलामा पाँच सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार प्रतितोला छापावाल ९० हजार ५ सयमा कारोबार भएको छ भने बिहीबार तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको...
-
कारोबार नभएपछि सुनचाँदीको भाउ घट्यो
इलाम । सुनको भाउ एकैदिन ७ सय रुपैयाँ घटेको छ । हिजो तोलामा ९१ हजार ७ रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । आज फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । गएको आइतबार र सोमबार पनि सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ नै तोकिएको थियो । त्यसपछि मङ्गलबार २ सय रुपैयाँ बढ...
-
बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा: न श्रमिकलाई तलब, न त चियाकै बिक्री
इलाम । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको ...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 76
- Next Page »













