सेयरधनीलाई ७ प्रतिशत लाभांश बाँड्दै सुपरमाई

  सरलपाटी सम्वाददाता

 936 पटक हेरिएको

इलाम । सुपर माई हाइड्रो पावर कम्पनीले सेयरधनीलाई ७.१५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ । कम्पनीले इलाममा सञ्चालित ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनामा लगानी गर्ने संस्थापक सेयरधनीलाई नगद लाभांश दिन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार