सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ घट्यो

घटबड जारी

  सरलपाटी सम्वाददाता

 272 पटक हेरिएको

इलाम । सुनको मूल्य आज सात सय रुपैयाँ घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार