सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

सुनचाँदीकै भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 295 पटक हेरिएको

इलाम । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार