सुनचाँदीको भाउ घट्यो

तोलामा दुई सय

  सरलपाटी सम्वाददाता

 287 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार