• चुल्हाे चौकोमा सीमित महिला बने उद्यमी

    इलाम । तपाई के काम गर्नु हुन्छ ? ग्रामीण क्षेत्रका अधिकाशं महिलालाई सोध्ने हो भने उत्तर हुन्छ म गृहिणी । तर, काम सवैभन्दा बढि उनीहरुकै हुन्छ । काम जति गरेपनि घरभित्रकोे काम गरेको दाम पाइने होइन । बेरोजगार जस्तै, दाम नआउने तर कामले कहिल्यै नछाड्ने । घरको काम गर्छु भन्यो कमाई हात लाग्दैन । न काम छ भन्न सकिन्छ, न त का...

  • इलाम नगरपालिकाले पदाधिकारीको सुविधा कटौती गरेर कडा रोगीलाई उपचार खर्च दिने

    इलाम । इलाम नगरपालिकाले पदाधिकारीको सुविधाको रकम कटौती गरेर कडा रोग लागेका बिरामीलाई १० हजार रुपैयाँका दरले वितरण गर्ने निर्णय गरेको छ । सरकारले जारी गरेको विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार कडा रोगको उपचारका लागि सिफारीस भएका व्यक्तिलाई १० हजार रुपैयाँ दिने नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको नगरप...

  • मलेसियाबाट फर्किएर नर्सरी व्यवसाय, मासिक ४५ हजार बचत

    इलाम। इलामको सुर्योदय नगरपालिका–१ गोर्खेका मनोज गोले ९तामाङ्ग० फूलको साह्रै सौखिन । मनमा लहरिएको फूल खेतीको रहर अनि फूलका थुंगा एक अर्काका परिपुरक नै ठान्नुहुन्छ उहाँ । सपनालाई साकार बनाउन गोलेले २०६२ सालमा ‘गोले फूल नर्सरी फार्म’ स्थापना गर्नुभयो । रहरैरहरले खोलेको फूल नर्सरीले अहिले उहाँको जीवन बदलिएको छ । ‘शु...

  • कन्दङवाले दिए जाडोमा विद्यार्थीलाई न्यानो कपडा

    इलाम । जाडोमा जो कोहिलाई न्यानो कपडा अनिवार्य जस्तै हुन्छ । सामुदायिक विद्यालयमा अध्यनरत सवैलाई त्यस्तो कपडा कहाँ मिल्ने ? तर इलामका एउटा स्कुलका विद्यार्थीलाई यो जाडोमा न्यानो कपडा मिलेको छ । उपलब्ध गराएका हुन् शिसिर कन्दङवाले । उनले जाडो छल्नका लागि इलामको देवकोटा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर वितर...

  • बर्षेनी १० करोड थपिदैछ डरी उद्योगमा लगानी

    इलाम । इलामको देउमाई नगरपालिका–४ तल्लो बुधबारेका अशेष बुढाथोकि वैंकको जागिर छाडेर दुबई गए । चार वर्षको वैदेशीक रोजगारीबाट फर्किएर उनले गाउँमानै डेरी उद्योगमा लगानी गरेर गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन गरेका छन् । विदेशको कमाईमा वैंकबाट लिएको ऋण थपेर उनले शुरुमा ४० लाखको लगानीमा डेरी स्थापना गरेका हुन् । लगानी थपिद...

  • ९८ परिवार दलित घरबारविहीन

    इलाम । घरबार विहीन दलितलाई आवास उपलब्ध गराउन दुई आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसकेको इलाम नगरपालिका क्षेत्रमा ९८ घर दलित घरबार विहीन रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नगरपालिकाले गठन गरेको नगरस्तरिय दलित समन्वय समितिले सार्वजनिक गरेको रणनीतिक योजना, गुरु योजना एवम् स्थिति पत्रमा ९८ घर परिवारमा जग्गाको कुनै स्...

  • इलामको कन्याममा लोभलाग्दो ‘घोडचढी’ व्यवसाय

    इलाम । असोज, कार्तिक र मंसिर महिनालाई पर्यटक आवागमनको सिजन मानिन्छ । यही सिजनमा अहिले इलामको कन्याममा ‘घोडचढी’ व्यवसाय फस्टाउँदै गइरहेको छ । जिल्लाको पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिकामा रहेको कन्याम घुम्न आएका पर्यटक ‘घोडचढी’को मज्जा लिन नपाउँदा खल्लो मान्ने गरेको स्थानीय व्यवसायीहरुको भनाइ छ ५३ वर्षका जेष्ठ ...

  • समुह बनाएर गाउँमै रोजगारीको सिर्जना गर्दै युवा

    इलाम,चार वर्ष मलेसिया बसेर आएका इलामको माई नगरपालिका–१ का दिपेन्द्र सुब्बालाई फेरी रोजगारीको लागि विदेश जान मन छैन । गाउँमै बसेर उनी खेती पातिमा लागेका छन् । स्थानीय जातका बाख्रा कुखुरा पालेर बसेका छन् । रोजगारीको लागि विदेशमा भौतारीएर फर्किएका उनी अहिले आफुजस्तै अरु युवालाई गाउँमानै स्वरोजगार बनाउने ध्याउन्नेमा लागे...

  • नेम्बाङ्गको सांसद विकास कोषको रकम बाँडफाँड

                          इलाम। संविधानसभाका अध्यक्ष तथा इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङ्गको स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम अन्तर्गतको बजेट बाँडफाड गरिएको छ । जिल्ला समन्वय समितिमा विहीब...

  • जिल्ला स्तरीय निवन्ध प्रतियोगितामा अमर माविकी सुस्मा प्रथम

    ३९ औं विश्व खाद्य दिवसको अवसरमा इलाम सदरमुकाममा भएको सामुदायिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा अमर माध्यमिक विद्यालयकी सुस्मा शिवाकोटी प्रथम भएकी छिन् । कक्षा १० मा अध्ययनरत सुस्माले निवन्धमा प्रथम भएबापत नगद दुई हजारसहित प्रमाण पत्र हात पारेकी छिन् । यस्तै, प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयका धिरेन श्रेष्ठ द्...