इलाम । सुनको मूल्य मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
सोमवार ७७ हजार पाँच सय रुपैयामा कारोवार भएको सुनको मूल्य मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदी तोलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।


261 पटक हेरिएको 






