सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको बजार भाउ

  सरलपाटी सम्वाददाता

 236 पटक हेरिएको

इलाम । सुनको भाउ आइतबार तोलामा एक हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शु्क्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार