सुनको भाउ स्थिर चाँदीको भाउ भने बढ्यो

यस्तो छ आजको सुनचाँदीको भाउ

  सरलपाटी सम्वाददाता

 271 पटक हेरिएको

 

इलाम । बिहीबार सुनको भाउ स्थिर रहेको छ । लगातार बढेको सुनको भाउ आज भने स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७२ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । तथा तेजावी सुन ७२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।
आइतबार ५ तथा सोमबार र मंगलबार १० रुपैयाँ बढेको भाउ आज बिहीबार पनि ५ रुपैयाँ बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार