आजको सुनको मूल्य कति ?

विवाहको चटारो छ, जानकारी त लिनै पर्यो नी !

  सरलपाटी सम्वाददाता

 367 पटक हेरिएको

इलाम । साताको दास्रो दिन सुनको भाउमा स्थिर आएको छ ।

सुनको भाउ तोलामा ७१ हजार ३ सय  चाँदी तोलामा ८ सय ४५

आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको हो ।

 

यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोबार भएको भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार