यस्तो छ आजको सुनचाँदीको भाउ

स्थिर छ सुनचाँदीको भाउ

  सरलपाटी सम्वाददाता

 485 पटक हेरिएको

इलाम । साताको दोस्रो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आज छापावाल प्रतितोता ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार