प्रदेश नं १ सरकारको तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ (१) बमोजिम प्रदेशप्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा १५४ बुँदा समेटिएको छ । प्रदेशको समग्र विकासका लागि ‘स्वच्छ,...
अर्थ
-
-
किन महान्यायाधीवक्ताले स्थानीय र प्रदेशका मुद्दा हेर्दिन भने ?
महान्यायाधीवक्ता अग्नी प्रसाद खरेलले स्थानीय तह र प्रदेश सरकारको तर्फबाट महान्यायाधीवक्ताको कार्यालयले मुद्दा नहेर्ने बताएका छन् । उच्च सरकारी कार्यालय इलामको भवन शिलान्यास गर्दै महान्याधीवक्ता खरेलले स्थानीय र प्रदेश सरकारले आफ्नो तर्फको मुद्दाको प्रतिरक्षा गर्नका लागि छुट्टै व्यवस्था गर्न आग्रह गरे । ‘जिल्ला सरकारी ...
-
पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि चार करोड बजेट
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयअन्तर्गत ताप्लेजुङ जिल्लामा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ४ करोड बढी बजेट विनियोजन गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको विकास निर्मााण र प्रचारप्रसारमा सो रकम खर्च गरिनेछ। नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्...
-
फिदिम आगलागी –तीन करोड आगलागी भएको प्रारम्भिक अनुमान(अपडेट)
आगोलागीबाट करिब ३ करोड बराबरको क्षति भएको प्ररम्भिक अनुमान जिल्ला प्रहरी कार्यलय पाँचथरको रहेको छ । घटनाको यकिन विवरण भोली दिउसो सम्म आउने जानकारी जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको छ । आगलागीमा इन्द्रकुमारी थापा मगर र बिना थापा मगरको पूरै खरानी भए । इन्द्र कुमारी थापा घरमा सीता होटल, स्मा स्र्टोस र बिना थापा मगरक...
-
सर्टिफिकेट धितो राखेर ऋण दिन तयार छौं, लिने भेटिएनन् : अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको बताउनुभएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण लिने योजना प्रभावकारी नभएको सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकार ऋण दिन तयार भए पनि ऋण लिनेहरु...
-
मालपोतमा कागजी झन्झटको अन्त्य हुँदै, सुरु भयो अनलाइन सेवा
इलाम, मालपोत कार्यालय इलाममा अनलाईन सेवा प्रारम्भ भएको छ । ल्याण्ड रेकर्ड इन्फरमेसन म्यानेजमेन्ट सिस्टमको एप्स मार्फत इलाममा अनलाईन सेवा शुरु गरेको हो । भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालल आइतबार अनलाईन सेवाको प्रारम्भ गरेकी हुन् । अनलाईन प्रणालिबाट बनेको जग्गा धनिपुर्जा जग्गाधनि विन्दुद...
-
स्थापना भएकाे १५ वर्षपछि प्रशासन सुचारु
उत्तरी पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर १ मा रहेको सीमा प्रशासन कार्यालयमा स्थापनको करिव १५ बर्षपछि काम सुरु भएको छ । लामो समयपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले कर्मचारी खटाएपछि काम सुरु भएको हो । अहिले शाखा अधिकृत बिनोद चौहानको नेतृत्वमा कर्मचारी च्याङथापु पुगेको छ । बिहीबार नै त्यहाँ पुगेको टोलीले आइतबारबाट नि...
-
चियाको समस्या हटाउन उद्योगी राजधानीमा
नेपालको चिया क्षेत्रलाई आगामी आर्थिक बर्षको बजेटले नसमेटेकोमा चिन्ता व्यक्त गर्दै गम्भीर परामर्शका लागि भन्दै चिया उद्योगीहरु संघीय राजधानी काठमाडौँ पुगेका छन्। खासगरी चिया बगान तथा मजदुरलाई सरकारले तोकेको ज्याला उपलब्ध गराउने विषयमा सरकारका तर्फबाट चिया उद्योगीका समस्या बजेटमार्फत सम्बोधन गर्ने भनिए पनि त्यसो नभएका...
-
नाफा कति कमायो पाँचौं संस्करणबाट माइभ्याली फुटबल क्लबले
इलाम। इलाममा सञ्चालित माइभ्याली गोल्डकपको पाँचौं संस्करणमा आयोजकले १७ लाख बढी नाफा आर्जन गरेको छ । पूर्वी पहाडको सबैभन्दा ठूलो धनराशीको माइभ्याली गोल्डकपको पाँचौं संस्करणको आयव्यय सार्वजनिक गर्दै आयोजकले सबै प्रायोजक र दाताहरुले कबोल गरेको रकम संकलन भएमा १७ लाख २५ हजार ८६२ रुपैयाँ नाफा हुने आयोजकले जनाएको छ । ...
-
चिउरा अड्केर बालकको मृत्यु, स्कुलको लापरबाही !
मोरङको कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत एक विद्यार्थीको स्वास नलीमा चिउरा अड्किएर मृत्यु भयो । तर, बालकका आफन्तले भने समयमै अस्पताल नपुर्याउनु विद्यालयको लापरवाही मान्छन् । मकालु मोरङ स्कुलको कक्षा ३ मा अध्ययनरत ११ वर्षीय बालक आर्यन माझीको मृत्यु भएको हो । घटना मं...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 76
- Next Page »













