• तमोर नदीमा जलयात्रा

    पाँचथरका दीपेन्द्र तुम्बापुले तमोर नदीमा र्‍याफ्टिङ व्यवसाय सुरु गरेका छन्  । उनले २ बोट खरिद गरी हिलिहाङ गाउँपालिकाको पिनासी घाटबाट माझिटारको दोभानसम्म १५ किलोमिटरमा जलयात्रा गराउने गरेका छन्  ।तुम्बापोका अनुसार ताप्लेजुङको दोभानदेखि सुनसरीको चतरासम्म र्‍याफ्टिङ सञ्चालनका लागि उनको कम्पनीलाई नेपाल सरकारल...

  • स्थानीय तहलाई भू–उपयोग सम्बन्धी प्रतिवेदन प्रदान

    नापी विभागले तयार पारको स्थानीय तहको भू–उपयोग सम्बिन्ध तथ्यांक इलामका दशवटै स्थानीय तहलाई हस्तान्तरण गरिएको छ . विभागले तयार पारेको भू –उपयोग नक्सा, रिपोर्ट र डिजिटल तथ्यांक प्रदान गरिएको हो .। विभागले तयार पारेको रिपोर्टमा स्थानीय तहको अहिलेको भ“ उपयोगको अवस्था, माटोको प्रकार, उर्भरताको आधारमा जमिनको क्षमताको वर्गिकर...

  • स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

    इलाम, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र युवा संघ नेपाल स्थापना दिवसको अवसरमा इलामको फाकफोकथुम गाउँपालिकाको फुएतप्पामा अवस्थित जलकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस अवसरमा विद्यालयका विद्यार्थीलाई एक÷एक दर्जन कापी र डटपेन वितरण गरिएको जनाइएको छ । अने...

  • जेठ २१ गते छुवाछूतमुक्त दिवस मनाइने

    इलाम ,इलाम नगरपालिका नगरस्तरीय दलित समन्वय समिति सञ्चालन कार्यविधि २०७४ अन्तर्गर्त गठन भएको इलाम नगरपालिका नगर स्तरीय दलित समन्वय समितिले आउँदो जेठ २१ गते छुवाछूत मुक्त दिवश मनाउने घोषणा गरेको छ । समितिको आज बसेको बैठकले मुलुक कानूनी रूपमा छुवाछूतमुक्त भएको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिका अध्य...

  • ८ वटा कार्यालयको एकै ठाउँबाट सेवा दिने

    इलाम,  इलामको चुलाचुली गाउँपालिकास्थित पेल्टिमारीको आइतबारेमा आउँदो जेठ ४ गतेदेखि ६ गतेसम्म ८ वटा सरकारी कार्यालयले एकैचोटी सेवा दिने गरि घुम्ती सेवा सञ्चालन हुने भएको छ । सर्वसाधारणमा सरकारी सेवा पु¥याउने उद्देश्यले जिल्लाका कार्यालयमार्फत दिइने सेवालाई गाउँमा पु¥याउन लागिएको हो । शिविरमा जिल्ला प्रशासन कार्यालयमार्फ...

  • इलामका दुई बगानमा भने समस्या उस्तै

    आन्दोलनरत चिया श्रमिक र उद्योगीबीच नयाँ श्रम ऐन कार्यान्वयन गराउने सहमति भएपनि इलामका दुई बगानका भने श्रमिक अझै काममा फर्किन सकेका छैनन् । सांघाईं ग्रुपले लिजमा लिएका इलामका चार बगानमध्ये इलाम सदरमुकामस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिकसँग भने सांघाईं ग्रुपले ‘अहिलेकैस्थितिमा नयाँ ...

  • चिया उद्योगी र मजदुरबीच सहमति

    आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन विषयमा सहमति जुटेको छ। श्रमिकका माग पूरा गर्न उद्योगी सहमत भएपछि श्रमिकले जारी राखेको ४३ दिनदेखिको आन्दोलनसमेत स्थगित भएको छ। झापाको बिर्तामोडस्थित छत्र गिरीको निवासमा सोमबार भएको करिब साढे १० घण्टा लामो वार्तामा सहमति जुटेको हो। न्यूनतम्...

  • खाडी छाडेर गाउँमै रमाएका युवा

    इलाम,सन्दकपुर गाउँपालिकास्थित जमुनाका केवल राई बिहान ६ बजेभन्दा पहिले नै किसानका गोठ–गोठमा पुग्छन् । आफ्नो गोठको गाईको दूध दोहेर घरकै डेरीमा खन्याएपछि उनी अरूका गोठमा पनि दूध लिन पुग्ने गर्छन् । गाउँका दुई जनासहित केवल मिलेर गाउँभरिको दूध सङ्कलन गर्छन् र दिउँसो घरमै दूध पेलेर घीउ र छुर्पी बनाउँछन् । घरमै डेरी सञ्चालन ...

  • फेसबुक चलाउँदै हुनुहुन्छ । होसियार रहनुहोस् !

    सामाजिक सञ्जालमा केही विकृति र स्वच्छन्दता देखिए पनि अहिलेसम्म नेपाली नागरिकले खुल्ला अभिव्यक्ति दिादै आएका थिए । नेताहरुलाई खरो अलोचनासहितका कमेन्टहरु पनि गर्न पाइन्थ्यो । तर, अब सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐन जस्ताको त्यस्तै पारित भयो भने फेसबुक चलाउनेहरुबाटै प्रहरी हिरासत र जेलहरु भरिने सम्भावना देखिन्छ । ...

  • प्रहरी नै ग्राहक बनेर जाँदा…

    भारतीय एक समूहले काठमाडौँको फाइभ स्टार होटल याक एण्ड यतिमा वैशाख २५ देखि नै एउटा नेटवर्किङ व्यवसायका विषयमा सेमिनार राखेको सूचना महानगरीय प्रहरी परिसरमा आयो । सर्वाेच्च अदालतले नै प्रतिबन्ध लगाएको नेटवर्किङ व्यवसाय सुनेपछि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारी झस्किए । कतै यो नेपाली ठग्न आएको त हैन ? भन्ने ला...