इलाम। पुवाखोलामा निर्माणधिन जलविद्युत आयोजनाले आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको काम रोकेका छन् । इलाम नगरपालिका वडा नं. १ र ४ मा पर्ने पुवाखोलामा निर्माणाधिन पिपुल्स हाइड्रोपावर कम्पनीको काम प्रभावित क्षेत्रका बासिन्दाहरुले शुक्रबारदेखि रोकेका हुन् । आयोजनासँग छलफल गर्नक...
अर्थ
-
-
पत्रकार बेनुपद्वारा विद्यालयमा एक लाखको कोष स्थापना
इलाम । इलाममा बसेर लामो समय पत्रकारिता गरेका र हाल क्यानडामा रहेका बेनुपराज भट्टराईले देउमाई नगरपालिकास्थित डम्बर माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई उत्प्रेरित गर्ने उद्देश्यले भट्टराईले आफ्ना हजुरबा लोकनाथ र हजुरआमा विष्णुमाया भट्टरार्इकाे सम्...
-
पत्रकार पन्दाकलाई ‘आशिष स्मृति पुरस्कार’ दिइने
नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष बैशाख १ गते प्रदान गर्दै आएको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष ताप्लेजुङका पत्रकार चन्द्र पन्दाकलाई प्रदान गर्ने भएको छ । पत्रकार आशिष राईको स्मृतिमा विप्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुन लाग्नु भएका पत्रकार पन्दाक गोरखापत्र दैनिकको ताप्लेजुङ संवाददाता हुन् । शुक्...
-
फाकफोकथुम सरोकार समाजकाे भित्ते पात्रोको विमोचन
फाकफोकथुम सरोकार समाजले शनिबार एक कार्यक्रमका बीच इलाम सदरमुकाममा भित्ते पात्रो विमोचन गरेको छ । फाकफोकथुममा जन्म भएर गाउँपालिका बाहिर रहेका व्यक्तिले गठन गरेको उक्त संस्थाले निकालेको पात्रोको प्रदेश सांसद धिरेन्द्र शर्मा(रमण), जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिन...
-
दादको लागि अचुक औषधी सयपत्रीको फूल
सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ। नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो। दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ। प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले त...
-
असिनाले क्षण भरमै लाखौको बाली ‘स्वाहा’ !
इलाम,आज दिउँसो इलामको उत्तरी भेगमा परेको असिनाले लाखौको बाली नष्ट गरेको छ । माबु, जमुना र प्याङको माथिल्लो भेगमा परेको असिनाले कोपी, किवी र आलुको पूर्ण रूपमा नष्ट गरेको छ । दिउँसो २ बजेपछि करिब आधा घण्टा परेको असिनाले खन्ने बेला हुन लागेको आलु, फूल फुल्दै गरेको किवी फेरि उत्पादन नहुने गरी नष्ट गरेको इलाम जमुनाका कुमार ...
-
चिया समस्या समाधानका लागि समन्वय गर्दै सूर्योदय नगरपालिका
इलाम । मजदुरहरुको आन्दोलनका कारण चिया उद्योग बन्दभएको लामो समय वितिसक्दा समेत समस्या समाधानको पहल नभएपछि सूर्योदयनगरपालिकाले समस्या समाधानको पहल थालेको छ । नगरपालिकाको पहलमा बुधबार उद्योगी र सरकारबीच छलफल हुँने भएको छ । सरकार सूर्योदय टि प्रोडुसर एशोसिएसनबीच बुधबार ११ बजे श्रम तथा रोजगार मन्त्रालयमा छलफल हुने नगरप...
-
प्रदेशको नाम र स्थायी राजधानी नयाँ बर्षसँगै टुङ्गो लाग्छ ः मुख्यमन्त्री
विराटनगर,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र स्थायी राजधानी नयाँ बर्षसँगै टुङ्गो लाग्ने बताएका छन् । प्रदेशको स्थायी राजधानी र नामको विषयमा प्रदेश सभामा छलफल गरि नयाँ वर्षको सुरुवातीसँगै टुंगो लाग्ने मुख्यमन्त्री राईले बताए । प्रेस चौतारी र प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजित कृष्णप्रसाद सिग्देल ...
-
वडा क्लबको अध्यक्षमा सिर्जना
इलाम, इलाम नगरपालिका वडा नं.५ मा सोमबार सिर्जना घिमिरेको अध्यक्षतामा नगरस्तरीय वडा क्लवको गठन भएको छ । समितिको उपाध्यक्षमा टेकेन्द्र घतानी, सचिवमा गणेश जबेगू, सह–सचिवमा प्रनिश रसाइली र कोषाध्यक्षमा हिमाल आचार्य चयन भएका छन् । यस्तै, समितिको सदस्यमा मिलन खनाल, दिपेन लिम्बू, दिनेश घिमिरे, मनोज दुलाल, गौरब लोगू, दीक्...
-
यस्ता छन् ढाप पोखरी महोत्सबका आकर्षणहरू
इलाम जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित पोखरी सन्दकपुर गाउँपालिकास्थित जमुनाको ढाप पोखरीमा हुन लागेको ‘चन्द्रपाल थेबे ढाप पोखरी महोत्सब’को तयारी पूरा भएको छ । आउँदो चैत २८ गते देखि तीन दिनसम्म चल्ने महोत्सबका लागि स्टेच, गेट निर्माण देखि व्यवस्थापकीय पक्ष समेतको तयारी पूरा भएको जनाइएको छ । गत चार वर्षदेखि लगातार ब...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 76
- Next Page »













