नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ । विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी भल्व मर्मत गरी प्रयोग गर्ने तथा ‘हाइड्रोसेस्टिक टेस्ट’ नगरी सिलिण्डरमा म्याद थप गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई बिहीबार कारवाही गरेको हो ।...
अर्थ
-
-
नयाँ सेवा थप्दैं राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा इलाम शाखाले पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिव्य बैंक इलाम शाखाले डष्टविन वितरण गरेको छ । शाखाले इलामको ठूलो टुँडिखेल र इलाम चोक बजारमा एक÷एक थान डष्टविन वितरण गरेको हो । बैंकका शाखा प्रबन्धक लाक्पा दिकी शेर्पाले टु...
-
संघीयतालाई सफल पार्छौंः मुख्यमन्त्री राई
एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयतालाई विफल हुन नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । इलामको सूर्योदय नगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले संघीयता प्रदेश र स्थानीय सरकारका कारणले मात्रै बिफल हुन सक्ने बताउँदै आफुहरु कुनैपनि हालतमा संघीयता सफल पार्नेगरी काम गर्ने प्रतिवद्धता ब्यक्त...
-
पूर्वीपहाडले देश उज्यालो बनाउँदै
पूर्वीपहाडमा जलविद्युत् आयोजना निर्माण गति तीव्र हुँदैछ । कुनै बाधा–अवरोध नभए अबको आधा दशकमा पूर्वीपहाडले देश उज्यालो बनाउने निश्चित छ । संघीयदेखि स्थानीय तहसम्मका सरकार प्रतिनिधिले बारम्बार दोहो¥याइरहेको ‘समृद्धि’को सपनालाई विद्युत् उत्पादनको गतिले आशालाग्दो बनाउँदैछ । निर्माणाधीन र उत्पादनको नयाँ अनुमति पाएका...
-
माथिल्लो तामाकोशी उत्कृष्ट दशमा
नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोवार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत् कम्पनी पर्न सफल भएक...
-
यसरी बन्दैछ इलाम–बिर्तामोड द्रुतमार्ग
मेची राजमार्गको विकल्पका रूपमा इलाम सदरमुकाम–बिर्तामोड फास्ट ट्र्याक खुलेपछि इलामबासी हर्षित छन् । अहिले मेची राजमार्ग भएर बिर्तामोड पुग्नेभन्दा आधा दूरीमै त्यहाँ पुग्न सकिने भएपछि इलामको पर्यटन, कृषिलगायत सबै क्षेत्रलाई फाइदा पुग्ने भएको छ । अहिले मेची राजमार्ग भएर बिर्तामोड पुग्न करिब ८६ किलोमिटरको दूरी पार गर्...
-
‘राष्ट्र निर्माणमा सबै एकजुट भएर लाग्नुपर्छ’
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान लिएर अघि बढेकाले सबैले साथ दिनुपर्ने बताउनुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको सङ्गमस्थल राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपस्वी भूमिमा आयोजित कार्यक्रममा उर्हाँले राष्ट्र निर्माणका लागि एकजुट भ...
-
आफ्नै बन्दुक काल बनेपछि
इलाम, सिकार खेल्ने क्रममा आफ्नै वन्दुकले लागेर एक व्यक्तिको मृत्यु भएको छ इलामको रोङ गाउँपालिका वडा नं. ३ साबिक कोल्बुङ गा.बि.स.वार्ड न.७ भएका ६३ वर्षीय वुद्धिमान राईको शिकार खेल्ने क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईका अनुसार राईसहित अन्य केही साथीहरू नजिकैको जङ्गलमा सिकार खेल...
-
दुई करोड राजस्व हिनामिनापछि लेखा अधिकृत सम्पर्कविहीन
मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड रुपैयाँ बेरुजु देखिएपछि भरतपुर १२ का दर्जी सम्पर्कविहीन भएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मातपोत कार्यालयले संकलन गरेक...
-
मातपोत तथा नापी कार्यालयः पैसाबिना डेग चल्दैनन् कर्मचारी
१५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आ...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 76
- Next Page »













